Flash Story
७ लाखको राहतदेखि सरसफाइ र खोजीमा राष्ट्रिय युवा संघ धादिङ
बाढीपीडितको उद्धारमा खटिएका स्काउट स्वयंसेवकलाई लायन्सको सहयोग
नुवाकोटमा समाजसेवी दयाराम कार्कीको राहत तथा उद्धार अभियान सातौँ दिनमा
बाढीको कहर र राहतमा लायन्स
सुमित्रा के.सी.को नेतृत्व यात्रा निरन्तर, रिजन चेयरपर्सनको जिम्मेवारीमा
पाँचौँ दिन पनि बाढीपीडितकै बीचमा दयाराम कार्की, राहत र उद्धारमा निरन्तर सक्रिय
थाक्रे गाउँपालिकाले बाढीपहिरो पीडितलाई ५० हजार राहतदेखि राहत कोषमा १० लाखसम्म सहयोग गर्ने
लायन्स क्लबद्वारा प्रधानमन्त्री उद्धार कोषमा १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन

भारतमा लगि मिर्गौला चोरेको आरोपमा चारजना पक्राउ

Spread the love

काठमाडौं । भारतमा लगेर मिर्गौला चोरेको आरोपमा चार जना पक्राउ परेका छन्।

मानव बेचबिखन अनुसन्धान ब्युरोले मिर्गौला निकालेको आरोप लागेका चारजनामध्ये तीन जनालाई मानव तस्करीमा म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगेको छ।

सिन्धुलीका ३७ वर्षीय खिलबहादुर भुजेलको मिर्गौला चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ३ जनालाई संगठित अपराध र मानव तस्करीमा म्याद थपका लागि अदालत लगिएको हो ।

३७ वर्षीय भुजेललाई रोजगारीको प्रलोभन देखाई भारत लगेर मिर्गौला चोरी गरेको आरोपमा ब्युरोले अनुसन्धान गरेको थियो। प्रारम्भिक अनुसन्धानबाट गिरोहले प्रत्येक व्यक्तिलाई ५ देखि ७ लाख रुपैयाँ दिने प्रलोभन देखाएर भारत पुर्याउने गरेका थिए।

आर्थिक अवस्था कमजोर भएका युवाहरूलाई नै लक्षित गरी यो धन्दा चलाएको पाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top