Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

आज फलफूल तथा तरकारीको मूल्य कति ?हेर्नुहोस्

Spread the love

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २६, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३९, आलु रातो प्रतिकिलो ४९, आलु रातो (भारतीय) प्रतिकिलो ३८, आलु रातो (मुडे) प्रतिकिलो ४४, आलु सेतो प्रतिकिलो ३९, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८, गाजर (लोकल) प्रतिकिलो १००, गाजर (तराई) प्रतिकिलो ९० रहेको छ।

बन्दा (लोकल) प्रतिकिलो २२, काउली स्थानीय प्रतिकिलो ९०, काउली तराई प्रतिकिलो ७०, रातो मूला प्रतिकेजी ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ४०, भन्टा लाम्चो प्रतिकिलो २०, भन्टा डल्लो प्रतिकिलो ४०, तने बोडी प्रतिकिलो ८० र मकै बोडी प्रतिकिलो ७० कायम भएको छ ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ७०, घिउ सिमी (राज्मा) प्रतिकिलो १५०, टाटे सिमी प्रतिकिलो ६५, भटमास कोसा प्रतिकिलो १२०, तीतो करेला प्रतिकिलो ३०, लौका प्रतिकिलो ५५, परबर (लोकल) प्रतिकिलो ६०, परबर (तराई) प्रतिकिलो ६० रहेको छ ।

चिचिण्डो प्रतिकिलो ४०, घिरौँला प्रतिकिलो ५०, झिगुनी प्रतिकिलो ५५, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५०, सलगम प्रतिकिलो ९० र भिण्डी प्रतिकिलो ५५ कायम गरिएको छ ।

त्यसैगरी, पिँडालु प्रतिकिलो ८०, स्कूस प्रतिकिलो ५०, रायोसाग प्रतिकिलो ५५, पालुङ्गो साग प्रतिकिलो ६०, तोरीको साग प्रतिकिलो ६०, हरियो प्याज प्रतिकिलो ८०, च्याउ (कन्य) प्रतिकिलो १८०, च्याउ (डल्ले) प्रतिकिलो ४३०, कुरिलो प्रतिकिलो ३५०, निगुरो प्रतिकिलो ९० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो २१०, चुकुन्दर प्रतिकिलो ७०, सजिवन प्रतिकिलो १८०, रातो बन्दा प्रतिकिलो २६०, जिरीको साग प्रतिकिलो ९०, सेलरी प्रतिकिलो १२०, पार्सले प्रतिकिलो १३००, सौफको साग प्रतिकिलो १७०, पुदिना प्रतिकिलो २५०, इमली प्रतिकिलो २००, तामा प्रतिकिलो १२०, तोफु प्रतिकिलो १२० र गुन्द्रुक प्रतिकिलो ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २४०, स्याउ (फुजी) प्रतिकिलो ३४०, केरा (दर्जन) १४०, कागती प्रतिकिलो १३०, अनार प्रतिकिलो ४००, आँप (माल्दह) प्रतिकिलो २००, आँप (दशहरी) प्रतिकिलो २००, आँप (चोसा) प्रतिकिलो १७०, सुन्तला (भारतीय) प्रतिकिलो ३५०, तरबुजा हरियो प्रतिकिलो ८०, मौसम प्रतिकिलो १६०, जुनार प्रतिकिलो २४०, भुइँकटहर प्रतिगोटा १६० रहेको छ ।

काँक्रो (लोकल) प्रतिकिलो ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो २०, रुख कटहर प्रतिकिलो ५०, नास्पाती (लोकल) प्रतिकिलो ७०, नास्पाती (चाइनिज) प्रतिकिलो २५०, मेवा (भारतीय) प्रतिकिलो १००, मेवा (नेपाली) १००, अम्बा प्रतिकिलो २५०, र लप्सी प्रतिकिलो ६० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो १००, खुर्सानी सुकेको प्रतिकिलो ३५०, खुर्सानी हरियो प्रतिकिलो ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ४०, खुर्सानी हरियो माछे प्रतिकिलो ६५, खुर्सानी अकबरे प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो ७५, लसुन हरियो प्रतिकिलो १००, हरियो धनियाँ प्रतिकिलो ३५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो १६० रहेको छ ।

छ्यापी सुकेको प्रतिकिलो १८०, छ्यापी हरियो प्रतिकिलो १५०, माछा सुकेको प्रतिकिलो १०००, ताजा माछा (रहु) प्रतिकिलो ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो ३००, ताजा माछा (छडी) प्रतिकिलो २४०, राजा च्याउ प्रतिकिलो ३०० र सिताके च्याउ प्रतिकेजी १००० निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top