Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

कमला पोख्रेल र शर्मिला गुरुङको आवाज रहेको ‘ बाला जोबान ’ बोलको तीज गीत सार्वजनिक ( भिडियो सहित )

Spread the love

काठमाडौं – चर्चित गायिका कमला पोख्रेल र शर्मिला गुरुङको आवाजमा रहेको ‘ बाला जोबान ’ बोलको तीज गीत आज सार्वजनिक सार्वजनिक गरिएको छ । उक्त गीतमा भिमकला गुरुङ र टिका गुरुङको कोरस आवाज रहेको छ । उक्त गीतमा रेम गुरुङको शब्द र स्वयम् गायिका शर्मिला गुरुङको संगीत रहेको छ ।

त्यसैगरी, उक्त गीतको भिडियो निर्देशन तथा कोरियोग्राफर स्मृति तिमिल्सिना ‘ गुरुआमा ’ ले गरेकी छिन् । गीतको भिडियो छायांकन अजय रेग्मीले गरेका छन्, भने उक्त गीतको भिडियोमा स्मृति तिमिल्सिना ‘ गुरुआमा ’ को अभिनय देख्न सकिन्छ । उक्त गीतको एरेन्ज विश्वास नेपालले गरेका छन् ।

यस्तै, उक्त गीतको भिडियो सम्पादन नविन घर्ति मगर गरेका छन् । उक्त गीत मारुनी डिजिटल स्टुडियोबाट रेकर्ड गरिएको हो, भने रेकर्डिष्टमा खुमन राना र सुमन राना रहेका छन् । उक्त गीतको मिश्रण / मास्टरिङ कुमार रानाले गरेको छन् । त्यस्तै, उक्त गीतमा मिडिया पार्टनरको रुपमा जन अपडेट डटकम रहेका छन् । उक्त गीतको भिडियो कमला पोख्रेलको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो ;
https://youtu.be/47l3vhl5ipc?si=EuBCWkRMrl5y1-B6

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top