Flash Story
डिडिसीमा व्यापक अनियमितता भएको पूर्व सञ्चालक समिति अध्यक्षको खुलासा
युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीको प्रतिक्रिया: आरोपी पक्राउ, पीडितको साहसको प्रशंसा
फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
थाक्रे–२ मा रोपाइँ कार्यक्रम सम्पन्न, परम्परागत खेती संरक्षणमा जोड
मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेत
निलो प्रेम पढिरहेकी शिक्षा, तर नौलो जीवन टाढिँदै थियो…
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर संघर्षको तयारी गरौंः राजेन्द्र पाण्डे

धादिङमा कक्षा १० का विद्यार्थी सुलभ श्रेष्ठमाथि धारिलो हतियार प्रहार

Spread the love

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–४ का सुलभ श्रेष्ठ सोमबार साँझ अज्ञात समूहको धारिलो हतियार प्रहारबाट घाइते भएका छन्।

घरको गेटमै आक्रमणमा परेका श्रेष्ठको हाल धादिङ अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका अनुसार उनको थाइमा गहिरो चोट लागेको छ भने अनुहारमा समेत चोट पुगेको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार श्रेष्ठ नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन्। प्रारम्भिक अनुसन्धानमा उनको साथीभाइबीचको झगडाका कारण घटना भएको अनुमान गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top