Flash Story

सुनको मूल्य तोलामा १३ सयले घट्यो, कतिमा हुुँदैछ कारोबार ?

Spread the love

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९६ हजार ८०० रुपैयाँ कायम छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ९८ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ३०५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top