समाचार समाज August 15, 2025August 15, 2025lifekhabar मनोहरा किनारको सुकुम्बासी बस्तीमा चल्यो महानगरको डोजर Spread the love काठमाडौं । मनोहरा नदी किनार काठमाडौंमा रहेको सुकुम्वासी बस्तीमा महानगरपालिकाले डोजर चलाएको छ । शुक्रबार काठमाडौं महानगरीय प्रहरीको टोलीले सुकुम्वासी बस्तीमा डोजर चलाएको हो । महानगरपालिकाले त्यहाँ निर्माण गरिएको नयाँ भौतिक संरचना हटाएको छ । lifekhabar Website https://lifekhabarnepal.com
समाचार समाज June 3, 2026June 3, 2026lifekhabar अर्थ समितिमा न्याय माग्दै पुगे लघुवित्त पीडित, प्रतिवेदन कार्यान्वयन गर्न माग
विविध समाचार May 30, 2026May 30, 2026lifekhabar चाँदनीचोकमा आयोजित स्वास्थ्य शिविर तथा वृहत् रक्तदान कार्यक्रम सम्पन्न