Flash Story

सत्तासाझेदार दुई दलको बैठक सिंहदरबारमा बस्दै

Spread the love

काठमाडौं । सत्तासाझेदार दुई दलका सांसदहरूलाई मंगलबार सिंहदरबारमा बोलाइएको छ । सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसका सांसदलाई संसदीय दलको कार्यालयमा उपस्थित हुन भनिएको छ ।

दोस्रो ठूलो तथा सत्ताको नेतृत्वकर्ता दल नेकपा एमाले का सांसदलाई पनि मंगलबारै सिंहदरबारमा बोलाइएको छ । उनीहरूलाई पनि संसदीय दलको कार्यालयमा उपस्थित हुन भनिएको हो । यसबारे विस्तृत जानकारी गराइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top