Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

न्यू ए वन टेलरिङ हाउसमा दशैं–तिहार अफर : सुट–पाइन्ट ६ हजार ५ सयमै

Spread the love

काठमाडौं – दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै कालिमाटीस्थित न्यू ए वन टेलरिङ हाउसले विशेष अफर सार्वजनिक गरेको छ। टेलरिङ हाउसले दशैंको घटस्थापनासम्म अर्डर गर्ने ९९ जना ग्राहकलाई ६,५०० मा सुट–पाइन्ट सेट उपलब्ध गराउने जनाएको हो ।

आफ्नो १३औँ वार्षिक उत्सवसमेत भएकाले विशेष अफर ल्याइएको टेलिरिङ हाउसका सञ्चालक राजन पौडेलले जानकारी दिए ।

पसलमा पुगेका ग्राहकले आफ्नो नाप र मनपर्ने डिजाइन छानी अर्डर गर्न सक्नेछन् । ‘पर्व लक्षित र वार्षिक उत्सव विशेष अफर सीमित ग्राहकका लागि मात्र हो’, पौडेलले भने, ‘जतिसक्दो चाँडो अर्डर गर्नुभयो त्यति नै राम्रो हुन्छ ।’

समूहमा अर्डर गर्ने ग्राहकका लागि पनि छुटको व्यवस्था गरिएको छ। पाँच जनाको समूहले १० प्रतिशत छुट पाउनेछन् भने १० जनाको समूहले २० प्रतिशत छुट पाउनेछन्।

अर्डरका लागि ग्राहकले टेलरिङ हाउसमा प्रत्यक्ष पुग्न सक्नेछन् वा ९८५११५२०९९ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।

टेलरिङ हाउसले सिटिईभिटी र निजामति कर्मचारिहरुको ड्रेस पनि सुलभ मुल्यमा उपलब्ध गराउँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top