समाचार समाज September 9, 2025September 9, 2025lifekhabar सञ्चारमन्त्री गुरुङको निवासमा प्रदर्शनकारीको आगजनी Spread the love काठमाडौँ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् । प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा र आगजनी गरेका हुन् । lifekhabar Website https://lifekhabarnepal.com
विविध समाचार समाज May 20, 2026May 20, 2026lifekhabar लघुवित्त पीडितको चेतावनी : सर्वोच्चको फैसला कार्यान्वयन नभए आन्दोलन
समाचार May 16, 2026May 16, 2026lifekhabar राष्ट्रिय जेनजी–नागरिक अभियानले भन्योः बालेन सरकारमाथि हाम्रो निगरानी