Flash Story
लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिद्वारा काठमाडौंमा सामूहिक विरोध
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
हामीलाई बाँच्न देऊ’ : गोर्खा जिल्ला समितिद्वारा पाँचबुँदे माग सार्वजनिक
‘एउटा सडक प्रयोग गर्दा पूरा शुल्क असुल्नु न्यायोचित होइन’ : वडा अध्यक्ष खतिवडा
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू (सूची)
व्यवसायी शंकर अग्रवाल पक्राउ
लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समितिले साउन १२ देखि माइतीघरमा कडा आन्दोलन गर्ने
कीर्तिपुरमा आगलागी भएको कारबाट एक जनाको शव निकालियो
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

जेन्जी २.०द्वारा विभिन्न विभागहरुको सार्वजनीक, वृहत राष्ट्रिय भेलाको आह्वान

Spread the love


काठमाडौं – जेन्जी २.० ले संगठनलाई व्यवस्थित बनाउन विभिन्न विभागहरु सार्वजनिक गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा भएको पत्रकार सम्मेलनमा जेन्जीको बदनाम नर्गन पनि उनिहरुले चेतावनीसमेत दिएका छन् ।

जेन्जी २.०का प्रवक्ता अविन लिम्बुले जेन्जीका नाममा विभिन्न राजदुतावासहरुमा गएर मन्त्री तथा पदहरु मागरे जेन्जीको मर्म र भावनालाई बदनाम गरिएको आरोप लगाएका छन् ।

लिम्बुले सार्वजनिक गरेको जेन्जी सदस्य सचिवमा कुन्दन कुशवाहा, प्रवक्ता तथा वार्ता समिति प्रमुखमा अविन लिम्बु, विज्ञ टोली प्रमुखमा पूर्व आइजीपी सर्बेन्द्र खनाल, जनसम्पर्क विभागमा त्रिदेव भट्टराई, घाईते योद्धा तथा सहिद परिवार समन्वय विभागमा संजय पौडेल, भ्रष्टाचार निर्मुल तथा नियन्तरण विभागमा प्रज्वल लामा र सिताराम राई, प्रचारप्रसार विभागमा विजय पराजुली, सचिवालय परिचालनमा रविनकुमार साह ।

जेन्जी २.०ले तत्कालिन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरेर कानुनी दायरामा ल्याउनुपर्ने, भ्रष्टाचारमा सून्य सहनशीलता, जेन्जी पुस्ताहरु एक हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था, अन्तरिम संविधान जारी गर्नुपर्ने, एनजीयो तथा आइएन्जीयोहरु खारेज गर्नुपर्ने मुख्य मुद्धाहरु रहेको र सो पूरा नभए फागुन २१ गते घोषित निर्वाचन विथोल्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top