Flash Story
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन
सुदूरपश्चिम जाँदै मन्त्री प्रतिभा रावल, सहकारीदेखि भूमिहीनका समस्या सुन्नेसम्मको कार्यक्रम
नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण
पशुपति क्षेत्रमा ‘सफागरौँ’ अभियान सम्पन्नचार सोमबारदेखि निरन्तर सञ्चालन भएको अभियानमा ५ सयभन्दा बढी स्वयंसेवक परिचालन
हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
लघुवित्त पीडित र सरकारबीचभएको सहमति बारे भ्रम नफैलाउन समितिको अपिल
बाजुरामा वर्षेनि खाद्यान्न अभावको अन्त्य गर्ने
यूके र क्रोसिया पठाइदिने भन्दै १५ लाख ५० हजार ठगी, दुई जना पक्राउ

हामीलाई बाँच्न देऊ’ : गोर्खा जिल्ला समितिद्वारा पाँचबुँदे माग सार्वजनिक

Spread the love


गोर्खा — गोर्खा जिल्ला समितिले ‘हामीलाई बाँच्न देऊ (Let Us Live)’ भन्ने नारासहित सरकारसमक्ष पाँचबुँदे माग सार्वजनिक गरेको छ।
गोर्खा जिल्ला संयोजक मिठू परियारका अनुसार सार्वजनिक गरिएको मागपत्रमा हुँदै तिर्ने नागरिकलाई वैकल्पिक व्यवस्था तथा रोजगारीको सुनिश्चितता गर्न, सुशीला कार्की नेतृत्वमा सरकारसँग भएको १२ बुँदे सम्झौता कार्यान्वयन गर्न, कोरोना महामारीका बेला वित्तीय संस्थाले लिएको चक्रवृद्धि ब्याज तथा जरिवाना मिनाहा गर्न, घरजग्गा लिलामी प्रक्रिया तत्काल बन्द गर्न तथा बैंकको कालोसूची खारेज गर्नुपर्ने माग समेटिएको छ।


संयोजक परियारले ऋण र वित्तीय समस्याका कारण धेरै नागरिकको जनजीवन संकटमा परेको उल्लेख गर्दै सरकारले तत्काल समस्या समाधानका लागि पहल गर्नुपर्ने बताए। उनले नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायले मागहरू यथाशीघ्र सम्बोधन गर्नुपर्नेमा जोड दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top