Flash Story
जुवा (कौडा) खेलिरहेको अवस्थामा ५ लाख ५२ हजार ३ सय नगद रकम सहित ७ जना मानिसहरू नियन्त्रणमा
संविधान सभा सदस्य सुनिल बाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक सार्वजनिक 
के नेपालमा गरिब भएर जन्मिनु अपराध हो? अस्पतालको ढोकामा रोइरहेका नेपालीको पीडा
मन्त्रिपरिषद्का निर्णय : विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस,
धनी राष्ट्रहरुले गरेको मानवहित विपरित कार्वन उत्सर्जनले भोटेकोशी जस्तो विपत्ति निम्तियोः युवाहरु
३ करोड ३८ लाखभन्दा बढी रकमको अनलाइन सट्टसबाजी तथा क्रिप्टो कारोबारमा संलग्न एक जना मानिस नियन्त्रणमा
बलात्कार मुद्धामा ९ महिनासम्म नपक्रेको अपाङ्गता भएकी महिलाको गुनासो
चोभार–ड्राइपोर्ट सडकमा जोखिमै जोखिम, खाल्डाखुल्डीले दुर्घटनाको त्रास
स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि

Day: September 3, 2026

बाढीपीडितको उद्धारमा खटिएका स्काउट स्वयंसेवकलाई लायन्सको सहयोग

काठमाडौं । बाढीपीडितको उद्धार तथा मानवीय सेवामा खटिएका स्काउट स्वयंसेवकहरूलाई लायन्स क्लबले सहयोग गरेको छ।लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालअन्तर्गत लायन्स क्लब अफ अटल इन्द्रावती, लायन्स क्लब अफ वैशधारा र लायन्स क्लब अफ अटल पिङ्लिस्तानको संयुक्त पहलमा उद्धारमा खटिएका स्काउट स्वयंसेवकका लागि ७५ थान स्काउट टी–सर्ट हस्तान्तरण गरिएको हो।मानवीय सेवामा खटिएका स्वयंसेवकका लागि आवश्यक टी–सर्ट […]

नुवाकोटमा समाजसेवी दयाराम कार्कीको राहत तथा उद्धार अभियान सातौँ दिनमा

नुवाकोट — समाजसेवी दयाराम कार्कीको नेतृत्वमा सञ्चालन भइरहेको राहत तथा उद्धार अभियान सातौँ दिनमा प्रवेश गरेको छ। नुवाकोटको विदुर नगरपालिकाअन्तर्गत विभिन्न वडामा राहत सामग्रीको अवस्थाबारे जानकारी लिँदा त्रिशूली वारिपट्टिका अधिकांश वडामा खाद्यान्नलगायतका राहत सामग्री पर्याप्त रूपमा पुगेको पाइएको छ। तर त्रिशूली पारिपट्टिका तीन वटा वडाका बाढीपीडित नागरिकले भने अझै पर्याप्त राहत प्राप्त गर्न नसकेको गुनासो […]

बाढीको कहर र राहतमा लायन्स

काठमाडौ – २०८३ भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, लेन्दे, टिमुरे, स्याफ्रुबेँसी, त्रिशूली, नारायणी लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बाढीका कारण प्रभावित क्षेत्रमा फोहोर तथा गेग्रान थुप्रिनुका साथै दुर्गन्ध फैलिन थालेपछि सरसफाइ तथा राहत कार्यको आवश्यकता बढेको छ। यस विपद्को अवस्थामा सबैले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्ने आवश्यकता महसुस […]

सुमित्रा के.सी.को नेतृत्व यात्रा निरन्तर, रिजन चेयरपर्सनको जिम्मेवारीमा

काठमाडौं – लायन्स क्लब अफ बाइसधाराकी सक्रिय सदस्य सुमित्रा के.सी.ले लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम, नेपालअन्तर्गत विभिन्न नेतृत्वदायी जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। के.सी.ले २०२४/२५ मा लायन्स क्लब अफ बाइसधाराको प्रेसिडेन्ट, २०२५/२६ मा जोन चेयरपर्सनको जिम्मेवारी सफलतापूर्वक सम्हाल्नुभएको थियो। उहाँले अब २०२६/२७ मा रिजन चेयरपर्सनको जिम्मेवारी सम्हाल्नुहुनेछ। लायन्स अभियानमार्फत सामाजिक सेवा, मानवीय सहयोग तथा समुदायमुखी कार्यमा […]

Back To Top