Flash Story
७ लाखको राहतदेखि सरसफाइ र खोजीमा राष्ट्रिय युवा संघ धादिङ
बाढीपीडितको उद्धारमा खटिएका स्काउट स्वयंसेवकलाई लायन्सको सहयोग
नुवाकोटमा समाजसेवी दयाराम कार्कीको राहत तथा उद्धार अभियान सातौँ दिनमा
बाढीको कहर र राहतमा लायन्स
सुमित्रा के.सी.को नेतृत्व यात्रा निरन्तर, रिजन चेयरपर्सनको जिम्मेवारीमा
पाँचौँ दिन पनि बाढीपीडितकै बीचमा दयाराम कार्की, राहत र उद्धारमा निरन्तर सक्रिय
थाक्रे गाउँपालिकाले बाढीपहिरो पीडितलाई ५० हजार राहतदेखि राहत कोषमा १० लाखसम्म सहयोग गर्ने
लायन्स क्लबद्वारा प्रधानमन्त्री उद्धार कोषमा १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन

सुमित्रा के.सी.को नेतृत्व यात्रा निरन्तर, रिजन चेयरपर्सनको जिम्मेवारीमा

Spread the love

काठमाडौं – लायन्स क्लब अफ बाइसधाराकी सक्रिय सदस्य सुमित्रा के.सी.ले लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम, नेपालअन्तर्गत विभिन्न नेतृत्वदायी जिम्मेवारी सम्हाल्दै आउनुभएको छ।

के.सी.ले २०२४/२५ मा लायन्स क्लब अफ बाइसधाराको प्रेसिडेन्ट, २०२५/२६ मा जोन चेयरपर्सनको जिम्मेवारी सफलतापूर्वक सम्हाल्नुभएको थियो। उहाँले अब २०२६/२७ मा रिजन चेयरपर्सनको जिम्मेवारी सम्हाल्नुहुनेछ।

लायन्स अभियानमार्फत सामाजिक सेवा, मानवीय सहयोग तथा समुदायमुखी कार्यमा सक्रिय रहँदै आउनुभएकी के.सी.को निरन्तर नेतृत्व यात्रालाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। नयाँ जिम्मेवारीसँगै उहाँको नेतृत्वमा सामाजिक तथा मानवीय सेवाका कार्यक्रमहरू अझ प्रभावकारी रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top