Flash Story
भाइटीकामा आर्थिक अभाव भएका दिदीबहिनीलाई कृष्णप्रसाद चालिसेले निःशुल्क फूलमाला र यातायात दिने
जुवा तास खेलिरहेको अवस्थामा ६ लाख भन्दा बढि रकम सहित ९ जना मानिसहरू नियन्त्रणमा
कर्नाली उपेक्षा र उज्यालो पुस्तक’को विमोचन गर्दै प्रचण्डले भने–‘राष्ट्र नै के हुने हो भन्ने अवस्था आएको छ’
रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट
खोटेहाङ गाउँपालिका उपाध्यक्ष राईले ११ करोड ठेक्कामा मजदुरहको लाखौं पारिश्रमिक नदिएको गुनासो
६ सय नगद रकम सहित २१ जना मानिसहरू नियन्त्रणमा
अवैध रूपमा पटका जन्य विस्फोटक पदार्थ सहित १ जना मानिस नियन्त्रणमा
पत्रकार नेताहरुले भनेः सरकारको शाहीकालिन अभ्यासले पतनको बाटो रोजेको हो ?
रानाग टुल्कु रिन्चेन रिन्पोछे (डोल्पोबुद्ध)को रसुवा बाढी पीडितलाई राहत

बलात्कार मुद्धामा ९ महिनासम्म नपक्रेको अपाङ्गता भएकी महिलाको गुनासो

Spread the love


काठमाडौं : आफूलाई अछामका निर्पबहादुर शाहले बलात्कार गरेको र प्रहरीले ९ महिनासम्म पनि पक्राउ नगरेको पीडित युवतिले आरोप लगाएकी छन् । बिहिबार काठमाडौंको संवाद डबलीमा पत्रकारकार सम्मेलन गरी सो आरोप लगाएकी हुन् ।

कैलाली घोडाघोडी नगरपालिका १० पहलमानपुरकी एक युवतिले अछाम रामारोशन गाउँपालिका सान्तोडाका निर्पबहादुर शाहले आफूलाई बारम्बार बलात्कार गरेको उनको आरोप छ । ९ महिनाअघि काठमाडौंस्थित ३ कुने प्रहरीमा उजुरी दिएको र पक्राउपूर्जी जारी गरेर पनि आजसम्म पनि पक्राउ नगरेकोले मिडियामा आउन बाध्य भएको जनाएकी छन् ।

अभियान्ता सोभा पाठकले परिवर्तनपछि आएको सरकारले पनि पीडितका पक्षमा काम नगरेको आरोप लगाएकी छन् । “यत्रो आशा र भरोसाको सरकारले अझै पनि यस्ता पीडितलाई न्याय दिएन, ९–९ महिनासम्म किन गिरफ्तार गरिरहेको छैन” पाठकले प्रश्न गरिन् । उनले आज बेलुकासम्म निज शाहलाई प्रहरीले पक्राउ गर्ने आशा रहेकोसमते जनाईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top