नेपाल प्रहरीले बडा दशैंको अवसरमा काठमाडौँ उपत्यकामा सर्वसाधारणको सुविधालाई मध्यनजर गर्र्दै उहाँहरुको आवागमनका सहज बनाउनका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ। प्रहरीले तीन वटा रूटमा यही कात्तिक ३ र ४ गते तीन वटा रुटमा उक्त सेवा सञ्चालन गरेको हो। - Life Khabar