Flash Story
तत्काल इन्धनको मूल्य नघटाए आयल निगम घेराउ गर्ने जेनजीको चतावनी
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने

Year: 2025

महासंघ ललितपुरद्वारा ‘सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार’ स्थापना

ललितपुर – नेपाल पत्रकार महासंघ, ललितपुर जिल्ला शाखाले ललितपुर जिल्लाका क्रियाशील पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ। महासंघ ललितपुर शाखा र स्वर्गीय सम्राट आचार्यका पिता मुक्तिनाथ आचार्यबीच बुधबार ललितपुरको महालक्ष्मीस्थानमा आयोजित कार्यक्रममा अक्षय कोष स्थापना सम्बन्धी सहमति–पत्रमा हस्ताक्षर भएसँगै पुरस्कार औपचारिक रूपमा स्थापना गरिएको हो। सहमति–पत्रमा महासंघ ललितपुर शाखाका […]

फागुन २१ को निर्वाचनबाट संविधान र राष्ट्रियताको रक्षा सम्भवः पूर्वमन्त्री पम्फा भुसाल

ललितपुर । पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमार्फत संविधानको रक्षा गर्दै राष्ट्रियतामाथि देखिएको संकटलाई टार्न सकिने बताएकी छन्। नेपाल उद्योग व्यापार महासंघ, ललितपुर जिल्ला समितिको मंगलबार महालक्ष्मीस्थानमा आयोजित दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पछिल्ला राजनीतिक घटनाक्रमका कारण देश गम्भीर संकटतर्फ उन्मुख भएको धारणा राखिन्। भुसालले […]

भ्रष्टाचारविरुद्ध आम जनता पार्टी, जनादेश पार्टी र लघुवित्त संघर्ष समितिबीच चुनावी सहकार्य

काठमाडौं । देशमा मौलाउँदै गएको भ्रष्टाचार, कुशासन तथा लघुवित्तमार्फत भइरहेको वित्तीय शोषणविरुद्ध संयुक्त रूपमा अघि बढ्ने उद्देश्यसहित आम जनता पार्टी, जनादेश पार्टी नेपाल र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच आगामी निर्वाचनमा चुनावी सहकार्य गर्ने सहमति भएको छ।तीन पक्षबीच भएको सहमति अनुसार प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फका उम्मेदवार छनोट आपसी समझदारीका आधारमा गरिनेछ। भ्रष्टाचार, ठगी […]

चित्त नबुझेको पक्ष पुनरावेदन जानु सामान्य कानुनी प्रक्रियाः मेयर महर्जन

ललितपुर । न्यायिक प्रक्रियामा विश्वास गर्ने लोकतान्त्रिक राज्य व्यवस्थामा चित्त नबुझेको पक्षले माथिल्लो अदालतको ढोका ढक्ढक्याउनु अस्वाभाविक होइन । यही संवैधानिक अधिकार प्रयोग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनसमेत जोडिएको मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गर्‍यो । यसलाई लिएर नगरबासीबीच अनावश्यक भ्रम फैलिन नदिन नगरप्रमुख महर्जनले स्पष्ट र […]

धादिङले स्व. मनोज श्रेष्ठ स्मृति कप महिला भलिबलको उपाधि जित्यो

धादिङ – धादिङबेसीमा पुस ९ गतेदेखि सञ्चालित स्व. मनाेज श्रेष्ठ स्मृति कप बागमती प्रदेश स्तरीय अन्तरजिल्ला महिला भलिबल प्रतियोगिता २०८२ को उपाधि आयाेजक टिम  धादिङले हात पार्न सफल भएको छ।धादिङ जिल्ला भलिबल संघले आयोजना गरेको सम्पन्न  प्रतियोगिताको फाइनल खेलमा धादिङले सिन्धुपाल्चोकलाई लगातार तीन सेटमा पराजित गर्दै च्याम्पियन बन्न।सफल भएको हाे । आज भएको  फाइनल खेलमा धादिङले पहिलो सेट […]

दलित तथा सीमान्तकृत बालबालिकाको लागि शैक्षिक तथा टियुसन व्यवस्थापन सामग्रीहरु सहयोग

पर्सा – बोधिसत्वा बिहार बुढानिलकण्ठ, काठमाडौंको सहयोग तथा डाक्टर पियारतन महर्जनको सहजीकरण र पिसफोर दलितस फाउन्डेसन नेपाल, पर्साको सहकार्यमा पर्सा जिल्लाको एक हजार दलित तथा सीमान्तकृत बालबालिकाको लागि शैक्षिक तथा टियुसन व्यवस्थापन सामग्रीहरु सहयोग गरिएको छ। पर्सा जिल्लामा अहिले पनि दलित बालबालिकाहरु विद्यालय छोडने दर बढी रहेकोे छ, अभिभावकहरु प्रायः ज्यालादारी , मजदुरी गर्ने गर्दछ्न। […]

शहीद डा. कुल्दिप झाको ७५औँ सहादत दिवस भव्य रूपमा सम्पन्न

आदर्श यादव विराटनगर – नेपाल –भारत सीमा क्षेत्रमा पर्ने नो मेन्स लेन्ड जोग्बनीमा डा. कुल्दिप झाको ७५औँ सहादत दिवस समारोह भव्य रूपमा सम्पन्न भएको छ। शहीद डा. कुल्दिप झाको स्मरण तथा सम्मानस्वरूप आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल र भारत दुवै देशका राजनीतिक, सामाजिक तथा बुद्धिजीवी व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि भारतको अररिया […]

जेन्जी २.० कर्णाली र बिरेन्द्रनगर नगरपालिका मिलेर बसपार्क सरसफाइ गर्दै

बिरेन्द्रनगर – जेन्जी २.० कर्णाली को नेतृत्वमा बिरेन्द्रनगर नगरपालिकासँगको सहकार्यमा ‘सफा बिरेन्द्रनगर अभियान’ अन्तर्गत बसपार्क सरसफाइ विशेष कार्यक्रम दोस्रो पटक सञ्चालन हुने भएको छ। यो कार्यक्रम अघिल्लो सरसफाइ गतिविधिको निरन्तरताको रूपमा आयोजना गर्न लागिएको हो, जहाँ त्यस दिन गरिएका प्रतिबद्धताहरूको कार्यान्वयन प्रक्रिया सुरु हुँदैछ।Gen-Z 2.0 Karnali ले यस अभियानलाई बिरेन्द्रनगर नगरपालिकासँगको सहकार्यको उत्सवका रूपमा समेत […]

ललितपुर, लेलेका सनोज महत, धरानका हर्क साङपाङको शैलीमा ‘घरदैलो राजनीति’

ललितपुर । सडकको छेउमा टेन्ट गाडिएको छ। वरिपरि केही कुर्सी, हातमा माइक र अगाडि उभिएका छन्—लङकोट र बुट लगाएका एक व्यक्ति। उनी कुनै औपचारिक मञ्चमा होइनन्, न त झिलिमिली ब्यानर र नाराले सजिएको चुनावी सभामै। उनी छन्—जनताको घरदैलोमा, बस्तीभित्र, जनताकै बीचमा। धरानका मेयर हर्क साङपाङले एक्लै टेम्पो चढेर सुरु गरेको चुनावी यात्राजस्तै, दक्षिण ललितपुरमा अहिले […]

च्याउ खेतीमार्फत युवालाई रोजगारी: धादिङ थाक्रेका प्रदिप तामाङको प्रेरक कथा

काठमाडौं– “विदेश नगई नेपालमै पनि केही गर्न सकिन्छ,” भन्ने उदाहरण बनेका छन् धादिङ जिल्लाको थाक्रे गाउँपालिका–३ का प्रदीप तामाङ। आज उनी च्याउ खेतीबाट मासिक लाखौँको कारोबार गर्दै स्थानीयलाई रोजगारी दिइरहेका छन्। चन्द्रागिरी नगरपालिका–८, मातातीर्थमा दर्ता गरिएको एन.बी. च्याउ फर्म मार्फत तामाङले व्यवसायिक रूपमा च्याउ खेती गर्दै आएका छन्। विगत सात वर्षदेखि निरन्तर च्याउ उत्पादन गरिरहेका […]

Back To Top