न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघ मुख्यालयमा स्थानीय समयअनुसार साँझ ६:३० बजे (नेपाली समयअनुसार शुक्रबार बिहान ४:१५ बजे) महासचिव गुटेरेससँग भेट गर्नुभएको हो ।महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति […]
इजरायली आक्रमणमा अल जजीराका चार पत्रकारको मृत्यु
एजेन्सी : अल जजीराले गाजाको अल-शिफा अस्पताल नजिक भएको इजरायली हमलामा आफ्ना चार पत्रकारको मृत्यु भएको जनाएको छ । अल जजीराका अनुसार, इजरायली हमलाको समयमा संवाददाता अनस अल-शरिफ र मोहम्मद कुरैके, क्यामेरापर्सन इब्राहिम जहीर र मोहम्मद नौफल अस्पतालको मुख्य प्रवेशद्वारमा पत्रकारहरूका लागि बनाइएको टेन्टमा थिए। करिब दुई हप्ताअघि अल जजीराले इजरायली रक्षा बल (आईडीएफ) को […]
भारतीय विदेश सचिव मिश्री नेपाल भ्रमणमा आउँदै
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउँदै छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुुसार उनी आगामी भदौ १ गते काठमाडौं आउन लागेका हुुन् । नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीका सन्दर्भमा विदेश […]
भारतको पूर्वी राज्य आसाममा बाढी आतंक
Sesame snaps oat cake liquorice. Liquorice ice cream liquorice chocolate cake.
ट्रम्पले हार्वर्डलाई नयाँ विद्यार्थी भर्ना गर्न लगाए प्रतिबन्ध
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयलाई नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरू स्वीकार गर्ने अनुमति रद्द गरेका छन् । यो निर्णय ह्वाइट हाउस र अमेरिकाको सबैभन्दा पुरानो व…
