Flash Story
भाइटीकामा आर्थिक अभाव भएका दिदीबहिनीलाई कृष्णप्रसाद चालिसेले निःशुल्क फूलमाला र यातायात दिने
जुवा तास खेलिरहेको अवस्थामा ६ लाख भन्दा बढि रकम सहित ९ जना मानिसहरू नियन्त्रणमा
कर्नाली उपेक्षा र उज्यालो पुस्तक’को विमोचन गर्दै प्रचण्डले भने–‘राष्ट्र नै के हुने हो भन्ने अवस्था आएको छ’
रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट
खोटेहाङ गाउँपालिका उपाध्यक्ष राईले ११ करोड ठेक्कामा मजदुरहको लाखौं पारिश्रमिक नदिएको गुनासो
६ सय नगद रकम सहित २१ जना मानिसहरू नियन्त्रणमा
अवैध रूपमा पटका जन्य विस्फोटक पदार्थ सहित १ जना मानिस नियन्त्रणमा
पत्रकार नेताहरुले भनेः सरकारको शाहीकालिन अभ्यासले पतनको बाटो रोजेको हो ?
रानाग टुल्कु रिन्चेन रिन्पोछे (डोल्पोबुद्ध)को रसुवा बाढी पीडितलाई राहत

Category: खेल

एनपीएल २०२६ : जितको लक्ष्यसहित मैदानमा उत्रिँदै चितवन राइनोज

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आज हुने दुई खेलमध्ये पहिलो खेलमा चितवन राइनोज र विराटनगर किङ्स आमनेसामने हुँदैछन्। वाग्मती प्रदेशको प्रतिनिधित्व गर्ने चितवन यसपटक उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्यमा छ। कुशल मल्लको कप्तानीमा रहेको चितवनले विश्व क्रिकेटका चर्चित अलराउन्डर सिकन्दर रजालाई टोलीमा भित्र्याएको छ। जिम्बाब्वेका कप्तान रजाको ब्याटिङ र बलिङ दुवै […]

चितवन राइनोजका समर्थकलाई निःशुल्क बस सेवा, ५०० रुपैयाँमा भीआईपी टिकट

चितवन । चितवन राइनोजले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आफ्ना खेल हेर्न जाने समर्थकका लागि चितवनदेखि कीर्तिपुरसम्म निःशुल्क शटल बस सेवा उपलब्ध गराउने भएको छ। यस सुविधाअन्तर्गत समर्थकले चितवनबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानसम्म जान र खेल सकिएपछि चितवन फर्किन निःशुल्क बस सेवा पाउनेछन्। यसले खेल हेर्न जाने समर्थकलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ। त्यस्तै, […]

अर्जेन्टिना अपराजित रहँदै नकआउट चरणमा

काठमाडौं । साविक विजेता फिफा विश्वकप २०२६ मा अपराजित बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । डालास स्टेडियममा आइतबार बिहान भएको समूह चरणको अन्तिम खेलमा जोर्डनलाई ३–१ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । यसअघि अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा अल्जेरियालाई ३–० र दोस्रो खेलमा अष्ट्रियालाई २–० ले पराजित गरेको थियो । जोर्डनविरुद्ध कप्तान […]

टोखा च्याम्पियन: दुबई शाखाले जित्यो ८ स्वर्ण पदक

काठमाडौं — गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा शनिबार सम्पन्न अन्तर टोखा–तारकेश्वर नगर प्रतियोगितामा दुबई शाखा टोखा ८ स्वर्ण, ४ रजत र १ कास्य पदकसहित च्याम्पियन बनेको छ। टोखामा सम्पन्न उक्त प्रतियोगितामा १ सय ५० खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। महिला तर्फ आयुष्मा स्याङतान, निमिता शाही, रेशु तामाङ, रक्षा सापकोटा, झरना संज्याल, पूजा […]

Back To Top