काठमाडौं – श्रावण महिनाका चार सोमबारदेखि निरन्तर रूपमा पशुपतिनाथ क्षेत्रमा सञ्चालन हुँदै आएको ‘सफागरौँ’ अभियान भव्य रूपमा सम्पन्न भएको छ। श्रावणको अन्तिम सोमबार पशुपतिनाथ क्षेत्रमा फोहोरमैला व्यवस्थापन तथा सरसफाइ गर्दै अभियानको समापन गरिएको हो।द कोका–कोला फाउन्डेसनको सहयोग तथा क्रिएसन नेपालको आयोजनामा सञ्चालन भएको अभियानअन्तर्गत पशुपतिनाथ क्षेत्रको सरसफाइसँगै धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र स्वच्छताबारे जनचेतना […]
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
काठमाडौं – सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ । नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । परिषद्को अध्यक्ष नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारमध्ये छनोट प्रक्रियापछि आलमलाई अध्यक्षमा नियुक्त गरिएको हो। शपथ ग्रहणपछि मन्त्री मेहताले नेपाल फार्मेसी परिषद्लाई थप […]
लघुवित्त पीडित र सरकारबीचभएको सहमति बारे भ्रम नफैलाउन समितिको अपिल
काठमाडौं – मनिराम ज्ञवाली नेतृत्वको लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले सरकारसँग साउन १५ गते भएको ५ बुँदे सहमतिविरुद्ध आएको गलत परचारको खण्डन गरेको छ । मंगलबार राजधानीको संवाद डबलीमा समितिले पत्रकार सम्मेलनको आयोजना गरी अस्पतालमा रहेका आफ्ना अध्यक्ष मनिराम ज्ञवालीप्रतिको आरोपमाथि गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ । समितिका संरक्षक अगस्त अधिकारीले […]
बाजुरामा वर्षेनि खाद्यान्न अभावको अन्त्य गर्ने
काठमाडौँ – माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवज्यूसँग भेटघाट गर्दै नेपाली काङ्ग्रेसका तर्फबाट बाजुराका माननीय सांसद जनकराज गिरीज्यू र स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाज्यूले जिल्लाको दुर्गम भेगमा वर्षेनि हुने खाद्यान्न अभावको गम्भीर समस्याबारे ध्यान ध्यानाकर्षण गराउनुभएको छ। भेटका क्रममा प्रतिनिधिमण्डलले स्वामीकार्तिक खापर गाउँपालिकामा मात्रै करिब ६ हजार दलित परिवारको बसोबास रहेको र […]
यूके र क्रोसिया पठाइदिने भन्दै १५ लाख ५० हजार ठगी, दुई जना पक्राउ
काठमाडौं – वैदेशिक रोजगारीका लागि आकर्षक आम्दानीको प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको जनकनन्दिनी गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३१ शंखमूल बस्ने २६ वर्षीय रिगबान शेष रहेका छन्। उनले एक जनालाई बेलायत (यूके) पठाइदिने भन्दै ७ लाख रुपैयाँ ठगी गरेको आरोप छ। यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–११ […]
सरकार र लघुवित्त पीडितबीच पाँच बुदे सहमति, अनशनका कार्यक्रम फिर्ता
काठमाडौं – सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच पाँच बुँदे सहमति भएको छ। शुक्रबार राति अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिबीच भएको वार्तापछि सहमति जुटेको हो।सहमतिअनुसार लघुवित्त पीडितहरूको समस्या समाधानका लागि गठित कार्यदलले तयार गर्ने प्रतिवेदन कार्यान्वयन योजना सहित १५ दिनभित्र अर्थ मन्त्रालयमा सिफारिस गर्नेछ। साथै, समस्यामा परेका […]
समयसीमाभित्र तार व्यवस्थापन गर्न नसकेपछि आइस्पानद्वारा थप १५ दिनको समय माग, सञ्चार मन्त्रालयले भन्यो– ‘यो अन्तिम पटक हो’
काठमाडौँ – काठमाडौँ उपत्यकामा वर्षौंदेखि पोलमा गुजुल्टिएर लत्रिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केवलका तार व्यवस्थापनका लागि तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्न नसकेपछि इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले अन्तिम पटकका लागि थप १५ दिनको समय मागेको छ ।सूचना तथा सञ्चार मन्त्रालयमा शुक्रबार बसेको सरोकारवाला निकायहरूको बैठकमा आइस्पानले काम सम्पन्न गर्न थप समय आवश्यक […]
सामाजिक सद्भाव कायम राख्न रवि लामिछानेले गरे धार्मिक अगुवासँग छलफल
काठमाडौं – सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धार्मिक अगुवासँग छलफल थालेका छन् । सभापति लामिछानेले शुक्रबार पार्टी संसदीय दल कार्यालयमा मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गरिहेका हुन् । त्यस्तै सभापति लामिछानेले विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग एकसाथ छलफल गरिरहेका छन् […]
सरकार–लघुवित्त पीडित वार्ता निष्कर्षविहीन, आज पुनः छलफल हुने
काठमाडौ – सरकार र आन्दोलनरत् लघुवित्त पीडितबीच बिहीबार भएको पहिलो चरणको वार्ता निष्कर्षमा पुग्न सकेन। सरकारद्वारा वार्ता टोली गठन भएपछि सुरु भएको छलफल सकारात्मक र समाधानउन्मुख रहेको जनाउँदै आज (शुक्रबार) पुनः वार्ता बस्ने सहमति भएको बताइएको छ। यता, लघुवित्त पीडितहरूले सर्वोच्च अदालतको परमादेश कार्यान्वयन नभएको भन्दै मंगलबारदेखि काठमाडौंको माइतीघर मण्डलामा सामूहिक आमरण अनशन जारी राखेका […]
साउन १५ आज: खिर खाएर मनाइँदै परम्परागत पर्व
काठमाडौं – आज साउन १५ गते देशभर खिर खाएर परम्परागत रूपमा मनाइँदै छ। नेपाली समाजमा असार १५ गते दही–च्युरा खाने र साउन १५ गते खिर खाने चलन रहिआएको छ।वर्षायाममा पर्ने साउने झरीका बेला तातो खिर सेवन गर्दा स्वास्थ्यका लागि लाभदायक हुने जनविश्वास छ। दूध, चामल, चिनी तथा मरमसलालगायतका सामग्री मिसाएर बनाइने खिरले शरीरलाई ऊर्जा दिनुका […]
