Author: lifekhabar

लघुवित्तहरुले पीडितलाई थप संकटमा पार्न षड्यन्त्र गरेः अध्यक्ष ज्ञवाली

काठमाडौं – लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितिले अघिल्लो सरकारसँग भएको सहमति कार्यान्वयन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । शनिवार राजधानीको संवाद डबलीमा समितिले पत्रकार सम्मेलनको आयोजना गरी सर्बोच्च अदालते पीडितको पक्षमा गरेको फैसला कार्यान्वयन गर्नसमेत माग गरेको छ । समितिका अध्यक्ष मनिराम ज्ञवालीले ५ वर्षदेखि निरन्तर संघर्षपछि तत्कालिन प्रचण्ड सरकारसँग पीडितहरुको समस्या […]

धादिङमा ५१ किलोभन्दा बढी अफिमसहित एक जना पक्राउ

धादिङ – धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं.२ होवाङबाट ठुलो परिणामको लागू औषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा होवाङका वर्ष ३५ को विर बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।शुक्रबार जिल्ला प्रहरी कार्यालय धादिङले पत्रकार सम्मेलन गरी घटनाको बारेमा जानकारी गराएको हो […]

रोशा श्रेष्ठ : सामाजिक सेवा, सुशासन र भ्रष्टाचारविरुद्ध निरन्तर सक्रियता

काठमाडौं — सामाजिक अभियन्ता तथा स्वास्थ्य तथा उद्यमशीलता क्षेत्रमा सक्रिय रोशा श्रेष्ठ सामाजिक सेवा, सुशासन तथा भ्रष्टाचारविरुद्ध निरन्तर सक्रिय रहँदै आएकी छिन्।श्रेष्ठले लामो समयदेखि विभिन्न भ्रष्टाचारका मुद्दामा सशक्त रूपमा आवाज उठाउँदै आइरहेकी छिन्। विशेषगरी वाइडबडी विमान खरिद प्रकरणदेखि सार्वजनिक सरोकारसँग जोडिएका विभिन्न अनियमितता, दुरुपयोग तथा अन्यायपूर्ण घटनाविरुद्ध उनले स्पष्ट अडानसहित आफ्नो धारणा सार्वजनिक गर्दै आएकी […]

रास्वपा कीर्तिपुर–२ को प्रथम वडा अधिवेशन सम्पन्न, नयाँ समिति निर्विरोध चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कीर्तिपुर नगरपालिका वडा नं. २ को प्रथम ऐतिहासिक वडा अधिवेशन भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट महेश महर्जन निर्विरोध रूपमा सभापतिमा चयन भएका छन्। त्यसैगरी दीपक धमला उपसभापति, सविन बाबु महर्जन सचिव तथा ठाकुर राम न्यौपाने, शर्मिला श्रेष्ठ, लक्ष्मी शोभा महर्जन, सरस्वती अर्याल, सुनीता के.सी., नीलकण्ठ महर्जन र […]

किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण

ललितपुर – किष्ट मेडिकल कलेज शिक्षण अस्पताल अन्तर्गतको किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरले २०० वटा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ। निजी क्षेत्रका अस्पतालहरूमध्ये यो उपलब्धि उच्च मानिएको छ। अस्पतालका अनुसार सेन्टरले अन्तर्राष्ट्रिय स्तरसँग तुलना गर्न मिल्ने सफलता दर कायम गर्दै नेपालकै अग्रणी मिर्गौला प्रत्यारोपण केन्द्रका रूपमा पहिचान बनाएको छ। स्थापनादेखि नै आधुनिक प्रविधि र गुणस्तरीय […]

रोशा श्रेष्ठ : सामाजिक सेवा, स्वास्थ्य र उद्यमशीलतामा सक्रिय नेतृत्व

काठमाडौं – सामाजिक सेवा, स्वास्थ्य क्षेत्र तथा उद्यमशील गतिविधिमा सक्रिय रहँदै आएकी रोशा श्रेष्ठको योगदान बहुआयामिक रूपमा फैलिएको छ। उनी समाजसेवा, स्वास्थ्य सेवा तथा स्थानीय विकासका विभिन्न क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी छिन्। १३ वर्षकै उमेरमा साक्षरता अभियानमार्फत गाउँका महिलाहरूलाई शिक्षित बनाउने कार्यबाट उनले आफ्नो सामाजिक यात्रा सुरु गरेकी थिइन्। यस प्रारम्भिक अनुभवले उनलाई समुदायप्रति […]

अब लाइन होइन, अनलाइन: देश भरिकै जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत धाउनै नपर्ने!

काठमाडॅौ – सरकारले मालपोत कार्यालयहरूमा हुने ढिलासुस्ती र बिचौलियाको प्रभाव अन्त्य गर्न जग्गाको धितो बन्धकी तथा रोक्का–फुकुवा प्रक्रियालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लगेको छ।भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले शासकीय सुधार सम्बन्धी कार्यसूचीअन्तर्गत नतिजामा आधारित शासकीय प्रवन्ध (Delivery-Based Governance) लागू गर्ने क्रममा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हाे। भूमि […]

राष्ट्रिय स्वतन्त्र पार्टी किर्तिपुर नगर तदर्थ समिति गठन

राष्ट्रिय स्वतन्त्र पार्टी किर्तिपुर नगर तदर्थ समिति गठनकाठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) किर्तिपुर नगर भेलाले २०८३ वैशाख १३ गते नयाँ नगर तदर्थ समिति गठन गरेको छ। नवगठित समितिको संयोजकमा बिटुराज थापा चयन भएका छन् भने सह-संयोजकमा रोशा श्रेष्ठ चयन भएकी छिन्।त्यसैगरी सचिवमा रबिन कडेल, सह-सचिवमा अर्जुन सिंह र कोषाध्यक्षमा अमर महर्जन चयन भएका छन्।समितिका […]

मन्त्री प्रतिभा रावलद्वारा मालपोत सेवा अनुगमनका लागि डिजिटल प्रणाली सञ्चालन

काठमाडौँ — भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूबाट भइरहेको सेवा प्रवाहको अवस्थालाई आफ्नै कार्यकक्षबाट डिजिटल माध्यममार्फत नियमित अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था सुरु गरिएको छ।मालपोत कार्यालयहरूमा सर्भर डाउन हुने लगायतका प्राविधिक समस्या तथा सेवा प्रवाहसम्बन्धी गुनासाहरू बढ्दै गएपछि, सेवा सुधार र समस्या समाधानलाई तीव्र बनाउन यस्तो प्रणाली कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ।नयाँ प्रणालीमार्फत […]

गाईको महत्वबारे सचेतना फैलाउँदै दुई दिने ‘गौविज्ञान कथा’ कार्यक्रम काठमाडौंमा सम्पन्न

काठमाडौं – नेपालमै पहिलो पटक आयोजना गरिएको ‘गौविज्ञान कथा’ कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न भएको छ। गौसंरक्षण अभियानद्वारा आयोजित उक्त कार्यक्रममा गाई र यससँग सम्बन्धित आध्यात्मिक, वैज्ञानिक तथा स्वास्थ्यसम्बन्धी विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा भारत सरकारका पूर्व सचिव (IAS, सेवानिवृत्त) डा. कमल दवड़ी ज्यूको उपस्थिति रहेको थियो। त्यसैगरी […]

Back To Top