निराज रानाभाट, चितवन – सरिता इभेन्टले नारीहरुको महान चाड हरितालिका तीजको दिनमा ‘ शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान ’ भन्ने मूल नाराका साथ ‘ चनौली तिज विशेष साँस्कृतिक कार्यक्रम – २०८२ एवं खुल्ला तिज नृत्य प्रतियोगिता ’ गर्ने भएको छ । चितवनको भरतपुर महानगरपालिका – २०, चनौली बजारमा भदौ १० गते […]
एसईई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरु सम्मानित
काठमाडौं – राजधानी काठमाडौंको काठमाडौं महानगरपालिका -२५, अवस्थित तँलाछि टोल सुधार समाजको तर्फबाट २०८० / ०८१ मा का.म.पा. -२५ बाट माध्यमिक शिक्षा परीक्षा ( एसईई ) उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरेका छन् । टोलीका पुर्व वडा अध्यक्ष बाबु राजा महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सभापतित्व समाजका अध्यक्ष अनुज श्रेष्ठले गरेका थिए । सो कार्यक्रममा […]
श्रीकृष्ण अष्टमी विशेष: भरतपुरमा सात दिन लामो दुर्लभ दिव्य साधना कार्यक्रम सुरु हुँदै
भरतपुर – श्रावण २४ गतेदेखि ३१ गतेसम्म भरतपुर-६, केशरबागस्थित अक्षय श्री कल्की राजदरबारमा एक ऐतिहासिक तथा दुर्लभ साधना कार्यक्रम आयोजना हुँदैछ। ‘अहिलेसम्म नभएको यस्तो दिव्य ५ कार्यक्रम’ भनेर प्रचार गरिएको यो धार्मिक आयोजनाले श्रीकृष्ण अष्टमीको अवसर पारेर सम्पूर्ण दोष शुद्धि, आत्मिक उत्थान र सृष्टिको कल्याणको लक्ष्य लिएको छ। कार्यक्रमका मुख्य विशेषताहरूमा दुर्लभ ब्रह्म योग साधना, […]
उषा उप्रेती र बिमल अधिकारीको अभिनय रहेको ‘ बादल पारी उनको गाउँ ’ बजारमा ( भिडियो सहित )
चितवन । गायिका रचना रिमाल र प्रकाश कार्कीको आवाजमा रहेको ‘ बादल पारी उनको गाउँ ’ बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा अर्जुन पोख्रेलको विशेष संगीत संयोजनमा रहेको छ, भने शब्द संकल्प लामिछाने र स्वयम् गायक प्रकाश कार्कीको रहेको छ । उक्त गीतको संगीत प्रकाश कार्कीले रहेको छ । यस्तै, उक्त गीतको भिडियो […]
बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने, इन्द्रबहादुर बानियाले चलाउनेछन् सरकार
हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिने भएका छन् । १४ साउनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन दबाब खपेका लामाले आइतबार बिहान हेटौंडा आएर राजीनामा दिने निश्चित भएको हो । शनिवार कांग्रेस सभापति शेरबहादुर देउवासँग बानियाँ र लामाले संयुक्त छलफल गरेका […]
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ – हाल देशभर मनसुनको सक्रियता देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ रहेकाले देशभर साधारणतया बदली रहेको मौसमविद्हरूको भनाइ छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो सबै प्रदेशमा बदली रही धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षा, तथा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको […]
बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिने
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्देशन दिएपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने भएका छन् । मुख्यमन्त्री लामाले राजीनामा गर्न लागेको उनी निकट प्रदेश सांसद तीर्थ लामाले जानकारी गराए । उनले भने, ‘सभापतिले राजीनामा गर्न निर्देशन हिजो दिनुभएको छ । भोलिसम्म उहाँले राजीनामा दिनुहुन्छ ।’ मुख्यमन्त्रीको एक वर्षे कार्यकाल बिताएका लामाविरुद्ध संसदीय दलमा अविश्वासको […]
स्वास्थ्य मन्त्रालय भित्रै डेङ्गुको जोखिम
काठमाडौं : देशको स्वास्थ्यसम्बन्धी नीतिनिर्माण र जनस्वास्थ्य सुरक्षाको मुख्य निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैँ डेंगुका कारण जोखिममा परेको देखिएको छ। मन्त्रालय परिसरमै ढल ट्यांकीहरू खुला अवस्थामा रहनु, फोहोर पानी थुप्रिनु र प्लास्टिकका बोतल र कागजहरु त्यहीँ पानीमा हुनुले डेंगु संक्रमणको सम्भावना अत्यन्तै उच्च बनाएको छ। मन्त्रालयको प्राङ्गणभित्रै रहेका ढल ट्यांकी र नालीहरूमा पानी जमेर लामखुट्टे […]
लघुवित्त पीडितहरूमाथि सुरक्षा बलको प्रयोग: संघर्ष समितिको विरोध
सुर्खेत : देशभर फैलिएका लघुवित्त वित्तीय संस्थाहरूबाट पीडित नेपाली जनसमुदायमाथि सरकारले सुरक्षा बल परिचालन गरेको भन्दै लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समितिले गम्भीर आपत्ति जनाएको छ। लघुवित्त बैंकर्स संघले गृह मन्त्रालयमा दिएको निवेदनपछि गृह मन्त्रालयले २०८२ साउन ९ गतेको पत्रमार्फत शान्ति सुरक्षा सुनिश्चित गर्न सशस्त्र प्रहरी र ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो। […]
कौडिको भाउमा हुने लिलामी रोक्न मन्त्रीसमक्ष पुगे मनिराम ज्ञवाली
काठमाडौं – देशभर लघुवित्त, सहकारी, बैंक तथा मिटरब्याजी महाजनहरूले सर्वसाधारणलाई चर्को ब्याजमा ऋण दिएर लाखौंको सम्पत्ति हजारमा र करोडौं मूल्यको जग्गा लाखमै लिलाम गरिरहेको अवस्थाप्रति तीव्र विरोध भइरहेको छ। यसै सन्दर्भमा आज लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालका अध्यक्ष मनिराम ज्ञवाली, संरक्षक अगस्त अधिकारी, ताहिर खान, सोनाम लामा र सरू दहालको टोलीले भूमि […]

