Flash Story
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन
सुदूरपश्चिम जाँदै मन्त्री प्रतिभा रावल, सहकारीदेखि भूमिहीनका समस्या सुन्नेसम्मको कार्यक्रम
नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण
पशुपति क्षेत्रमा ‘सफागरौँ’ अभियान सम्पन्नचार सोमबारदेखि निरन्तर सञ्चालन भएको अभियानमा ५ सयभन्दा बढी स्वयंसेवक परिचालन
हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
लघुवित्त पीडित र सरकारबीचभएको सहमति बारे भ्रम नफैलाउन समितिको अपिल
बाजुरामा वर्षेनि खाद्यान्न अभावको अन्त्य गर्ने
यूके र क्रोसिया पठाइदिने भन्दै १५ लाख ५० हजार ठगी, दुई जना पक्राउ

Category: होम पेज

आज श्रीकृष्ण जन्माष्टमी, कृष्ण मन्दिरमा श्रद्धालुहरूको भीड

काठमाडौँ । आज श्रीकृष्ण जन्माष्टमी देशभर भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । । ललितपुरको पाटनको कृष्ण मन्दिरमा बिहानैदेखि पूजा गर्नेहरूको लामो लाइन लागेको छ । हिन्दु धर्मावलम्बीले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ । आजको दिन देशभरिका कृष्णमन्दिरमा भगवान श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका […]

समावेशी लोकतन्त्र बनाउन कांग्रेस दृढ छ- देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको प्रभावकारी कार्यान्वयनमा आफूहरू दृढ रहेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सभापति देउवाले संविधान संशोधन गरेर अझै समावेशी लोकतन्त्र बनाउन कांग्रेस दृढ रहेको बताए । “नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएका ऐतिहासिक उपलब्धिहरू गणतन्त्र, संघीयता, […]

बाजुरामा बाढीले ११ घर बगायो, ७ घरमा क्षति

बुधबार रातिको बाढीले यहाँको हिमाली गाउँपालिका–१ बिच्छ्यामा ११ घर बगाएको छ। बिच्छ्या खोलामा बुधबार राति आएको बाढीले गाउँपालिकाको १,३ र ५ वडामा बढी क्षति गरेको हो। बाढीले ११ घर बगाएको, सात घरमा क्षति र १७ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए। उनकाअनुसार कवाडी प्रहरी चौकीको टोली बाढी प्रभावित क्षेत्रमा […]

सुनसरीको झुम्का कारागारबाट एक कैदी भागे

काठमाडौं। सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागेका छन् । जबरजस्ती करणी ९बलात्कार० मुद्दाका कैदी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति कारागारबाट भागेका हुन् । जेलर सुवासकुमार लामिछानेका अनुसार खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो । कारागारको पर्खाल नाघेर उनी फरार भएका हुन् । सामूहिक बलात्कारको घटनामा संलग्न […]

लघुवित्त पीडितको पक्षमा छिट्टै फैसला आउँछ : मनिराम ज्ञवाली

काठमाडौं – लघुवित्त सङ्घर्ष समिति केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा लघुवित्त पीडितको पक्षमा छिट्टै फैसला हुने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार, सर्वोच्च अदालतले प्रतिवादी नेपाल सरकारको प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र लघुवित्त बैंकर्स संघलाई प्रतिवेदन कार्यान्वयनको विषयमा कारणसहित लिखित जवाफ मागेको छ। उक्त लिखित जवाफ अदालतमा आएपछि छिट्टै […]

महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता

काठमाडौं । कञ्चनपुरस्थित महाकाली नदीमा आइतबार नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका-१२ ऐरीनजिकै महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका हुन्। भीमदत्त नगरपालिका-११ की जीविका पन्त र सानबी पन्त नदीमा बेपत्ता भएका हुुन् । उनीहरू दुवैको उमेर अन्दाजी ६र७ वर्ष छ । उनीहरूको खोजी भइहेको प्रहरीले जनाएको छ। स्थानीयका […]

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थली, काठमाण्डौँमा शुक्रबार दिउँसो बस्ने भएको हो ।बैठकमा केन्द्रीय विभागको प्रगति प्रतिवेदन, कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन प्रतिवेदन र समसामयिक राजनीतिक एवं पार्टीका गतिविधिसम्बन्धमा छलफल हुने रास्वपाले जनाएको छ। बैठकमा विभिन्न १३ बुँदाको एजेण्डामाथि छलफल हुने पार्टीका प्रवक्ता […]

शिक्षा समिति बैठकमा श्याम घिमिरे र सुमना श्रेष्ठबीच चल्यो बहस

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाली कांग्रेसका सांसद श्याम घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठबीच बहस भएको छ । रास्वपा सांसद श्रेष्ठले बैठकमा १६ असारको उपसमितिको प्रतिवेदन पास गर्न किन रोकियो, कसले रोक्यो भनेर प्रश्न गर्दा बीचमा कांग्रेस सांसद घिमिरेले मैले बोल्न पाउनु पर्छ भनेर प्रतिवाद गरेका थिए । […]

कमला पोख्रेल र शर्मिला गुरुङको ‘ बाला जोबान ’तीज गीत सार्वजनिक

काठमाडौं । चर्चित गायिका शर्मिला गुरुङ र कमला पोख्रेलको आवाजमा ‘ बाला जोबान ’ बोलको तीज गीत आज सार्वजनिक भएको छ । उक्त गीतमा कोरस आवाजमा भिमकला गुरुङ र टिका गुरुङ रहेका छन् । उक्त गीतको शब्द रेम गुरुङको रहेको छ भने संगीत गायिका शर्मिला गुरुङको नै रहेको छ । त्यसैगरी, उक्त गीतको भिडियो निर्देशन […]

सरकार ‘बहिरो’ भएको सञ्जयकुमार गौतमको आरोप

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकार ‘बहिरो’ भएको आरोप लगाएका छन्। बुधवारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गौतमले यस्तो आरोप लगाएका हुन्। उनले सरकारले बर्दिया जिल्लामा सञ्चालन हुँदै आएको नदी व्यवस्थापन आयोजना सुटुक्क डडेलधुरा स्थानान्तरण गरेको भन्दै आपत्ति जनाए। उनले बबई, भादा र औरही नदी व्यवस्थापन आयोजना बर्दियाबाट हटाइएकामा असन्तुष्टि व्यक्त गर्दै सरकारले बारम्बार […]

Back To Top