Flash Story

Category: समाचार

महेश बस्नेतलाई तत्काल पक्राउ गर्न सोभा पाठकको माग

काठमाडौं – एमालेका नेता महेश बस्नेतलाई पीडित सोभा पाठकले तत्काल पक्राउ गरेर करबाही गर्न माग गरेकी छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी पठकले बस्नेतलाई अध्यक्ष केपी ओली, प्रहरी प्रशासनदेखि न्यायी निकायलेसमेत संरक्षण गरेको आरोप लगाएकी छन् । पीडित पाठकले विगत ११ वर्षदेखि आफूलाई बस्नेतले यौन शोषण तथा दुरब्यबहार गरेको बताउँदै भनिन्,“मैले […]

GenZ 2.0 राष्ट्रिय अभियान — कर्णाली प्रदेश भेलाको तयारी पूरा

सुर्खेत – डा. हरि कार्कीको संरक्षकत्वमा सञ्चालित GenZ 2.0 (सबै पुस्ताका सारथी) राष्ट्रिय अभियान अन्तर्गत कर्णाली प्रदेशस्तरीय भेटघाट कार्यक्रम आगामी कार्तिक २५ गते हुने भएको छ। अभियानका कर्णाली प्रदेश संयोजक हिक्मत जङ्ग मल्लका अनुसार सो भेलामा राष्ट्रिय एकताको सुदृढीकरण, साझा राष्ट्रिय भावना र सहकार्यको विस्तार, र नागरिक–केन्द्रित सशक्त सरकारको सुनिश्चितता जस्ता विषयमा विस्तृत छलफल हुने […]

रुवीभ्याली गाउँपालिका द्वारा अस्थायी तथा करारसेवाका कर्मचारीहरूको सेवा सम्झौता रद्द

गर्भेबहादुर मिझार धादिङ – धादिङकाे रुवीभ्याली गाउँपालिकाले आफ्ना कार्यालय र मातहतका संस्थाहरूमा कार्यरत अस्थायी तथा करार सेवाका कर्मचारीहरूको सेवा सम्झौता रद्द गरेको छ ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार गोलेद्वारा जारी पत्र अनुसार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र संख्या ११३ (मिति २०८२।०६।०८) र अर्थ मन्त्रालयको पत्र संख्या ११८ (मिति २०८२।०६।०७) का निर्देशनका आधारमा […]

जेन्जी सरकारमा दलितको अनिवार्य प्रतिनिधित्व नभए आन्दोलन गर्छौंः दलित युनाइटेड जेन्जी

काठमाडौं – दलित जेन्जी युनाइटेडले वर्तमान सरकारले न्याय र समानताको लागि खगेन्द्र सुनारलाई मात्रै देख्नु दुःखत भएको बताएको छ । आईतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी ६० लाख दलित भएको देशमा फौजदारी अभियोग लागेका सुनारलाई मन्त्री प्रस्तावित गर्ने विषयले दलितलाई अपमानित गर्ने प्रपञ्च भएको आरोप लगाएको छ । दलित युनाइटेड जेन्जीका संयोजक जनक […]

पहिला देश अभियानले भन्योः शुसिला कार्कीबाट केही हुन्न, राजीनामा दिनुपर्छ

काठमाडौं – पहिला देश (पिपुल्स रेभुलेसन) अभियानले शुसिला कार्कीले राष्ट्रको हितमा काम गर्ने छाँट नदेखिएको भन्दै राजीमाको माग गरेको छ । बिहिबार राजधानीको संवाद डबलीमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी सरकारले न्याय नदिएको भन्दै कार्तिक १६ गतेदेखि सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका छ । जेन्जीले गरेको ऐतिहासिक आन्दोलनबाट जनताले ठूलो आशा राखेको तर वर्तमान सरकारले वेवास्ता […]

९ वर्षका एक बालकसहित नौ जना नेपाली र विदेशी पर्यटक अलपत्र

धादिङ । अत्यधिक हिमपातका कारण मनाङस्थित तिलिचो बेस क्याम्पमा ९ वर्षका एक बालकसहित नौ जना नेपाली र विदेशी पर्यटक अलपत्र परेका छन् । निरन्तर हिमपातका कारण बाटो बन्द हुँदा उनीहरू चारैतिर हिउँले घेऱिएको अवस्थामा फसेका हुन् । तिलिचो बेस क्याम्पमा रहेका रेशु अधिकारी र असोक बस्नेतका अनुसार, तीमध्ये १ जना ९ बर्षिय बालक सहित नौ […]

अब नेपालमा सामाजिक सञ्जाल बन्द हुँदैन : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन् ।   बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यम आबद्ध विभिन्न संघ संस्थाहरूसँगको छलफलका क्रममा मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएकाले सामाजिक सञ्जाललाई बन्द नगर्ने स्पष्ट पारे ।  सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउने काममा सरकारलाई सरोकारवाला सबैले साथ दिनुपर्ने […]

सनातन यात्राका लागि नयाँ पुस्तासहितको राष्ट्रिय सहमति आवश्यक’

काठमाडौं –‘Save the Nation Media’ले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सनातन यात्राका लागि नयाँ पुस्तासहितको राष्ट्रिय सहमति र सर्वपक्षीय सर्वदलीय सरकार गठनको माग गरेको छ। नेपाल पत्रकार भवन, कमलादीमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका प्रेस सल्लाहकार मेघराज कुवरले नेपाली जनताको एकता र सनातन मूल्य–मान्यतामा आधारित राष्ट्रिय सहमतिको आवश्यकता औंल्याए। कार्यक्रमको संयोजन यवराज आचार्यले गरेका थिए भने […]

वित्तीय माफियाविरुद्ध सचेत रहन समितिको आग्रह, नयाँ आन्दोलन चाँडै घोषणा हुने

काठमाडौँ — लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समिति नेपालका केन्द्रीय संयोजक मनिराम ज्ञवालीले कालो सूची (ब्ल्याकलिस्ट)मा राख्ने  लघुवित्त, सहकारी, बैंक तथा वित्तीय संस्थाहरूलाई  चेतावनी दिएका छन्। उनले वित्तीय क्षेत्रका माफियाहरूले आन्दोलन कमजोर पार्न ‘वित्तीय साक्षरता अभियान’ नामक एनजीओको सहायतामा भ्रामक गतिविधि सञ्चालन गरिरहेको आरोप लगाएका छन्। ज्ञवालीले भने, “सरकारले पनि वित्तीय पीडितहरूको पक्षमा ठोस […]

नेपालको प्राचीन ताम्रपत्र — इतिहास, भाषा र धार्मिक महत्व

नेपालको इतिहास लेखिएको सबैभन्दा अमूल्य स्रोतहरू मध्ये ताम्रपत्र (Copper Inscription) विशेष महत्व राख्छ। तामाको पातमा संस्कृत भाषामा देवनागरी लिपी प्रयोग गरी कोरिएका यी अभिलेखहरू प्रायः राजाले दिएको आदेश, जग्गा दान, वा धार्मिक कार्यहरूको प्रमाणस्वरूप लेखाइन्थे। प्रस्तुत ताम्रपत्र पनि त्यस्तै एक उदाहरण हो, जसमा अन्त्यमा “विक्रम संवत् १२९६” स्पष्ट उल्लेख छ, जसको रूपान्तरण अनुसार यो ई.सं. […]

Back To Top