Flash Story

Category: समाचार

मासु लगायत कृषि वस्तु निर्यातका लागि थप सहजीकरण गरिदिन चीनसँग आग्रह

काठमाडौँ । नेपालले भैँसीको मासु ,दुग्ध पदार्थ, तरकारी, फलफूल र जडीबुटी चीन निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण र लचकता अपनाउन चीनसमक्ष आग्रह गरेको छ । चीनको भन्सार प्रशासन र कृषि तथा पशुपन्छी मन्त्रालयका उच्च अधिकारीबिच बिहीबार काठमाडौँमा भएको द्विपक्षीय बैठकमा नेपालले गरेको आग्रहलाई चिनियाँ पक्षले सकारात्मक रुपमा लिएको जनाएको छ। बैठकमा नेपालको नेतृत्व कृषि तथा […]

सुनको भाउमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यसअघि साउन २३ गते बनेको रेकर्ड तीन सातामै तोडिएको छ । आज सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज प्रतितोला १२ सय रुपैयाँले सुन महँगिएको हो । यसअघि साउन २३ गते १ […]

नेपाल पत्रकार महासंघ ललितपुर शाखाको ‘ मार्गदर्शक पुस्तक ’ विमोचन हुँदै

निराज रानाभाट, ललितपुर – नेपाल पत्रकार महासंघ ललितपुर शाखाले इतिहास नेतृत्वको, कथा महासंघको समेटेर तयार पारेको ‘ मार्गदर्शक पुस्तक ’ विमोचन हुँदै छ । पत्रकारिता क्षेत्रमा संलग्न महासंघ ललितपुर शाखाका पूर्व अध्यक्ष, कार्य समिति, केन्द्रीय पार्सद समेटिएको यस पुस्तकमा संस्थाको गतिविधि र यात्रालाई उजागर गर्ने उद्देश्यले प्रकाशन गर्न लागिएको हो । यसमा ललितपुर शाखाको स्थापना […]

बन्दीपुर केबलकारको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौँ। बन्दीपुर केवलकार एन्ड टुरिजम लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) आजदेखि बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबरको ४३ लाख […]

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनको मिति तय

काठमाडौँ । रिक्त राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ। सोमबार सभामुख देवराज घिमिरेले भदौ ११ गते सभापतिको निर्वाचन हुने समय तालिका सार्वजनिक गरेका हुन् । सभामुखको निर्देशनमा संघीय संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले सूचना निकालेर भदौ ११ गते सभापतिको निर्वाचन हुने जानकारी गराएका छन्।

श्री महाङ्कालेश्वरी माध्यमिक विद्यालयका सात विद्यार्थीलाई छात्रवृत्ति वितरण

काठमाडौं – श्री महाङ्कालेश्वरी माध्यमिक विद्यालयका सात जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ। विगत तीन वर्षदेखि गरिब तथा जेहेन्दार विद्यार्थीहरूको सम्पूर्ण पढाइ खर्च बेहोर्दै आएको विद्यालयका पूर्वविद्यार्थी समूहका सचिव दयाराम कार्कीले यसपटक पनि कक्षा १२ सम्म पढाइको जिम्मेवारी लिने प्रतिबद्धता जनाएका छन्। सोही क्रममा विद्यार्थीहरूको एक वर्षको सम्पूर्ण खर्च अभिभावकलाई चेकमार्फत हस्तान्तरण गरिएको छ भने […]

समाजवादी यात्राको आधार उत्पादन नै हो : अध्यक्ष प्रचण्ड

काठमाडौँ। माओवादी केन्द्र नै नेपालमा समाजवाद निर्माण गर्ने सम्भावना बोकेको पार्टी भएको उनको दाबी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीका कतिपय नेताहरू दलाल पुँजीवाद, बिचौलिया र चन्दा प्रवृत्तिमा फसेको बताए । उनले भने, ‘हाम्रो पार्टीका कतिपय नेताहरू शान्ति प्रक्रियामा आइसकेपछि समाजवादी बन्नुपर्नेमा बिचौलिया टाइपका, दलाल […]

लोकतान्त्रिक गणतन्त्रमा प्राप्त अधिकारीबारे जनतालाई स्पष्ट पार्नुपर्छ : पम्फा भुसाल

काठमाडौँ। नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले थप अधिकारका निम्ति समाजवादी बाटोमा अघि जाने एजेण्डामा गीत रचना हुनुपर्ने बताएकी छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले अहिले तिज एउटा पर्वको रूपमा रहेको बताइन् । परिवर्तनको उपभोग गर्ने, परिवर्तनबाट प्राप्त गरेका कुराहरूलाई जनतामा लैजाने, आम विद्यार्थीमा पुर्‍याउने र […]

राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप खिच्दै

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप खिच्दैछ । निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । हिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको […]

भियतनामकी उपराष्ट्रपति सुआन र समकक्षी यादवबीच भेटवार्ता

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादव र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ । शनिबार काठमाडौं आएकी सुआनले आज बिहान उपराष्ट्रपति यादवसँग भेटवार्ता गरेकी हुन् । नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुआनलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए ।भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआनले नेपालको तीन दिने औपचारिक […]

Back To Top