Flash Story
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन
सुदूरपश्चिम जाँदै मन्त्री प्रतिभा रावल, सहकारीदेखि भूमिहीनका समस्या सुन्नेसम्मको कार्यक्रम
नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण
पशुपति क्षेत्रमा ‘सफागरौँ’ अभियान सम्पन्नचार सोमबारदेखि निरन्तर सञ्चालन भएको अभियानमा ५ सयभन्दा बढी स्वयंसेवक परिचालन
हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
लघुवित्त पीडित र सरकारबीचभएको सहमति बारे भ्रम नफैलाउन समितिको अपिल
बाजुरामा वर्षेनि खाद्यान्न अभावको अन्त्य गर्ने
यूके र क्रोसिया पठाइदिने भन्दै १५ लाख ५० हजार ठगी, दुई जना पक्राउ

Category: समाचार

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । बैठक प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने कार्यक्रम दिउँसो एक बजे रहेको छ । प्रधानमन्त्रीले आफ्नो विदेश भ्रमण र समसामयिक राजनीतिका बारेमा धारणा राख्नेछन् । प्रधानमन्त्री ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन साउन […]

विष्णु माझीको तिज गीत सार्वजनिक

काठमाडौं । गायिका विष्णु माझीको तिज गीत सार्वजनिक भएको छ । बुधबार ‘म त नराउरी’ बोलको गीत सार्वजनिक भएको हो । तिम्रै छोरो राम्रो म त नराम्रो भन्दै व्यंग्य गर्दै सुरु हुने गीतमा छोरीमाथि हुने विभेदको कथा रहेको छ । विष्णु माझीको स्वर रहेको गीतमा सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । घरका सम्पूर्ण काम […]

पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसुुचि…

काठमाडौं । आज पाँच संसदीय समितिको बैठक बस्दै छ । आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने तय भएको छ । अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको […]

आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस्

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३४, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४५, आलु रातो प्रतिकिलो ५१, आलु रातो (भारतीय) प्रतिकिलो ३२, […]

थाक्रेको अमर्खुबाट सुरु भएको यात्रा,शिक्षा अधिकृतसम्म

धादिङ – धादिङको थाक्रे गाउँपालिकास्थित अमर्खु माध्यमिक विद्यालयबाट आफ्नो पढाइ सुरु गरेका विजय तामाङ अब आफ्नै जिल्लाको गंगाजमुना गाउँपालिकामा शिक्षा अधिकृतको रूपमा पदस्थापित भएका छन्। विद्यालय तहदेखि नै उत्कृष्ट विद्यार्थीका रूपमा परिचित तामाङले बागमती प्रदेश लोकसेवा आयोगले लिएको शिक्षा अधिकृत (सातौँ तह) परीक्षामा सफलता हासिल गर्दै गंगाजमुनामा खटाइ पाएका हुन्। पेशागत जीवनको थालनी उनले एड्भान्स […]

देशका ७४ जिल्लामा डेंगी संक्रमण

काठमाडौं । देशका ७४ जिल्लामा डेंगी संक्रमण पुष्टि भएको छ । पछिल्लो एक सातामा १६० जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, झन्डै आठ महिनामा दुईहजार ७२० जनामा डेंगी संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी गण्डकीमा ७९७ जनामा डेंगी पुष्टि भएको छ । त्यसपछि वाग्मतीमा ५६८ जनामा, […]

तारकेश्वरमा ​जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

काठमाडौं । काठमाडौंको तारकेश्वरमा ​जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । तारकेश्वर नगरपालिका- २ स्थित ढकालटारमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने नुवाकोट ताडी गाउँपालिका( १ घर भएका ३२ वर्षीय विशाल तामाङसहित ५ जनालाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार २ सय […]

बालिका बलात्कार गरेको आरोपमा १ जना पक्राउ

काठमाडौं । सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका-२ सिम्ले बस्ने ३० वर्षीय बुद्ध लामा छन् ।बुद्धले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय​बाह्रबिसेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुनको मूल्य तोलामा १३ सयले घट्यो, कतिमा हुुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९६ हजार ८०० रुपैयाँ कायम छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ९८ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार […]

धादिङमा कक्षा १० का विद्यार्थी सुलभ श्रेष्ठमाथि धारिलो हतियार प्रहार

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–४ का सुलभ श्रेष्ठ सोमबार साँझ अज्ञात समूहको धारिलो हतियार प्रहारबाट घाइते भएका छन्। घरको गेटमै आक्रमणमा परेका श्रेष्ठको हाल धादिङ अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका अनुसार उनको थाइमा गहिरो चोट लागेको छ भने अनुहारमा समेत चोट पुगेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार श्रेष्ठ नीलकण्ठ […]

Back To Top