काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । बिहीबार राष्ट्र बैंकले विज्ञप्ति जारी गर्दै नेपाली सेनाले बिहीबार जारी गरेको विज्ञप्ति बमोजिम आवतजावत हुनेगरी आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा प्रदान गर्न निर्देशन दिएको हो । अन्य प्रणालीको हकमा भने रिमोट एक्सेसमार्फत् सञ्चालन […]
सुनको मूल्यमा बृद्धि, तोलाको कति पुग्यो ?
काठमाडौँ। स्थानीय बजारमा लगातार सुनको मूल्य थप बढेको छ। बिहीबार स्थिर रहेको सुनको मूल्य शुक्रबार प्रतितोला २५ सय रूपैयाँले बढेको हो। बिहीबार प्रतितोला दुई लाख सात हजार ९ सय रूपैयाँमा कारोबार सुन शुक्रबार दुई लाख १० हजार ४ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको […]
न्यू ए वन टेलरिङ हाउसमा दशैं–तिहार अफर : सुट–पाइन्ट ६ हजार ५ सयमै
काठमाडौं – दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै कालिमाटीस्थित न्यू ए वन टेलरिङ हाउसले विशेष अफर सार्वजनिक गरेको छ। टेलरिङ हाउसले दशैंको घटस्थापनासम्म अर्डर गर्ने ९९ जना ग्राहकलाई ६,५०० मा सुट–पाइन्ट सेट उपलब्ध गराउने जनाएको हो । आफ्नो १३औँ वार्षिक उत्सवसमेत भएकाले विशेष अफर ल्याइएको टेलिरिङ हाउसका सञ्चालक राजन पौडेलले जानकारी दिए । पसलमा पुगेका […]
एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लसबिच छुटबारे सम्झौता
काठमाडौँ। एनएमबि बैंकले आफ्ना ग्राहक र कर्मचारीका लागि विशेष सुविधा प्रदान गर्न बेस्ट वेस्टर्न प्लस काठमाडौँ होटलसँग नयाँ साझेदारी गरेको छ। यस सम्झौताअन्तर्गत एनएमबि बैंकका कार्डधारकहरूले होटलमा कोठा बुकिङ गर्दा २०५ छुट पाउने छन्। साथै, होटलको प्रख्यात रेस्टुरेन्टहरू सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफे, बेकरीका सबै सामान, र स्विमिङ पुल प्रयोगमा १०५ छुट सुविधा […]
सुनको मूल्यमा बृद्धि , कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। मंगलबार पनि स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ६०० रुपैयाँ वृद्धि भएर २ लाख ६ हजार नजिक पुगेको हो । जसअनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँ पुगेको हो । यस्तै १० ग्राम सुनको मूल्य १ लाख ७६ […]
२ लाख ५ हजार नाघ्यो सुनको मूल्य
काठमाडौँ। प्रतितोला २ लाख नाघेपछि सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बन्न थालेको छ । केही दिनयता मूल्य बढ्दै गएपछि सुनको भाउमा एकपछि अर्को रेकर्ड बन्न थालेको हो । शुक्रबार २ लाख ६ सय रुपैयाँ पुगेको सुन आइतबार ३ हजार बढेर २ लाख ३ हजार ६ सय पुग्यो । यी दुवै दिन सुनको मूल्यले नयाँ उचाइ […]
बुङ्गल हाइड्रोको आईपीओ आजदेखि बिक्रि खुला
काठमाडौँ। बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ आजदेखि बिक्रि खुला भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात आजदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्रि खुला गरेको हो। कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता […]
दशैंका लागि नयाँ नोट भदौ २९ गतेदेखि साट्न पाइने
काठमाडौँ। दशैंलाई लक्षित गर्दै यही भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटहीको व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले २०८२ सालको दशैंको लागि यस पटक पनि सुकिला नोट सटहीको व्यवस्था गरिएको जानकारी दिएको हो। बैंकहरूले गत वर्षदेखि नयाँ नोट सटही गरेका छैनन् । गत वर्षको दशैंमा पनि सुकिला नोट मात्रै सटही गरिएको थियो […]
सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी कतिमा हुँदै कारोबार ?
काठमाडौँ। शुक्रबार प्रतितोला २ लाख नाघेको सुन आतबार थप महँगिएको छ । आज एकै दिन सुन तोलामा ३ हजार रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन २ लाख ६ […]
सुनको भाउमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यसअघि साउन २३ गते बनेको रेकर्ड तीन सातामै तोडिएको छ । आज सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज प्रतितोला १२ सय रुपैयाँले सुन महँगिएको हो । यसअघि साउन २३ गते १ […]

