Flash Story

Day: October 24, 2025

नेपालको प्राचीन ताम्रपत्र — इतिहास, भाषा र धार्मिक महत्व

नेपालको इतिहास लेखिएको सबैभन्दा अमूल्य स्रोतहरू मध्ये ताम्रपत्र (Copper Inscription) विशेष महत्व राख्छ। तामाको पातमा संस्कृत भाषामा देवनागरी लिपी प्रयोग गरी कोरिएका यी अभिलेखहरू प्रायः राजाले दिएको आदेश, जग्गा दान, वा धार्मिक कार्यहरूको प्रमाणस्वरूप लेखाइन्थे। प्रस्तुत ताम्रपत्र पनि त्यस्तै एक उदाहरण हो, जसमा अन्त्यमा “विक्रम संवत् १२९६” स्पष्ट उल्लेख छ, जसको रूपान्तरण अनुसार यो ई.सं. […]

धादिङको कमेरेमा माेटरसाईकल र बस एकआपसमा ठाेकिदा ३ जना घाइते एककाे अवस्था गम्भीर

धादिङ – धादिङकाे नीलकण्ठ न पा ८ काे कमेरेमा माेटरसाईकल र बस एकआपसमा ठाेकिदा ३ जना घाइते भएका छन् भने एककाे अवस्था गम्भीर रहेकाे छ । मलेखु सडक खण्ड (कालु  पाण्डे राजमार्ग ) अन्तर्गत  नीलकण्ठ न  पा ८ कमेरे डिहीमा बा ४ ख ५७५८ नम्बर को बस काठमाडौं जादै गरेको र बिपरित दिसाबाट आएको मोटर […]

Back To Top