Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

Day: December 19, 2025

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत बुटवलबाट धरौटीमा रिहा हुने आदेशअनुसार कागजी प्रक्रिया पूरा गरेर लामिछाने आज साँझ रुपन्देही जिल्ला कारगारबाट छुटेका हुन् । काठमाडौंबाट भरतपुरसम्म हवाइमार्ग र त्यहाँबाट सडकमार्ग हुँदै साँझ पौने ६ बजे रुपन्देही पुगेका थिए । उनलाई सुरुमा रुपन्देही कारागारमा राखिएको थियो । तर, […]

ललितपुर महानगरद्वारा स्थानीय पत्रकार उपेक्षित, नेपाल प्रेस युनियनको कडा आपत्ति

ललितपुर । ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसको अवसरमा आयोजित पुरस्कार वितरण कार्यक्रममा स्थानीय सञ्चार माध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुलाई वेवास्ता गरिएकोप्रति नेपाल प्रेस युनियन ललितपुरले कडा आपत्ति जनाएको छ। युनियनले उक्त कार्यलाई पत्रकारिता क्षेत्रमाथिको अपमानजनक व्यवहार भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ। नेपाल प्रेस युनियन ललितपुरले आज जारी गरेको विज्ञप्तिमा ललितपुर जिल्लामा क्रियाशील राष्ट्रिय तथा स्थानीय […]

जेनजीपछि वित्तीय पीडितले मागे गर्भनर पौडेलको राजिनामा

काठमाडौं । जेनजीपछि लघुवित्त तथा मिटरब्याज पीडितले पनि राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलको राजिनामा मागेका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी पुष ७ गतेदेखि राजधानी केन्द्रीत आन्दोलनको घोषणासमेत गरेको छ । ‘लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समित नेपाल’ र ‘मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन’ मिलेर बनेको ‘संयुक्त जनअधिकार आन्दोलन नेपाल’ले पुष […]

सरकारी कार्यालय र सेवाग्राहीबीच बढ्दो दूरीबारे जेन जी २.० गण्डकी को ध्यानाकर्षण

पोखरा । सरकारी कार्यालय र आम नागरिक/सेवाग्राहीबीच दूरी बढ्दै जानुको प्रमुख कारण सरकारी कर्मचारीको सेवाग्राहीप्रति देखिने रुखो तथा झर्किने व्यवहार रहेको भन्दै जेन जी २.० गण्डकी ले प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण गराएको छ। जेन्जी २.० गण्डकी प्रदेश का प्रतिनिधिहरूले हाल सरकारी सेवा प्रवाहमा देखिएको व्यवहारगत समस्याले सेवाग्राही निराश बन्दै गएको जनाउँदै कर्मचारीको व्यवहारमै सुधार आवश्यक […]

Back To Top