काठमाडौं । सुशीला कार्कीले देशलाई निकास दिन नसक्ने भन्दै अल जेनजी मुमेन्टले सर्वपक्षीय राष्ट्रिय सरकारको माग गरेको छ । सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी अल जेन मुमेन्ट नेपालले गरेको शान्तिपूर्ण प्रदर्शनमा धरपकड गर्नु गैरन्यायीक भएकोसमेत आरोप लगाएको छ । अल जेन मुमेन्टका मेग खत्रीले आफूहरुले आईतबार गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी प्रशासनले धरपकड […]
दक्षिण ललितपुरः गफवाफले खोलेको सम्भावनाको ढोका
ललितपुर । दक्षिण ललितपुर, जहाँ प्रकृति छ, उत्पादन छ, इतिहास छ, तर विकासको अनुभूति अझै अपूरो छ । यही यथार्थलाई उजागर गर्ने उद्देश्यसहित ‘गफवाफ दक्षिण ललितपुरको’ कार्यक्रम आइतबार ललितपुरको महालक्ष्मीस्थानस्थित रिभाइभ लेजर पार्कमा सम्पन्न भएको छ । स्थानीय मुद्दा, समस्या र सम्भावनालाई एकै थलोमा छलफल गर्ने यो कार्यक्रम पिपुल्स फर्स्ट पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर […]
उज्यालो नेपाल पार्टीले दलित समुदायबाट पहिलो राष्ट्रपति र प्रधानमन्त्री बनाउँ छः किरण बिक
काठमाडौं । उज्यालो नेपाल पार्टीले पहिलो राष्ट्रपति र प्रधानमन्त्री बनाउने बताएको छ । शनिबार राजधानीको संवाद डबलीमा पार्टीका युवा नेता किरण बिकले कार्यक्रम गरि दलित समुदायबाट राज्यको शिर्षस्थानमा नहुँदा न्याय नपाएको भन्दै आफ्नो पार्टीले आउँदो चुनावमा मुख्य एजेण्डा बनाउनेसमेत जनाए । बिकले देशभर रहेका करिब ७० लाख दलितलाई अधिकार दिने राजनीतिक कार्यदिशा रहेको बताउँदै भने,“मुख्य […]
Gen Z 2.0 को पहल: स्वदेशमै रोजगारी सिर्जनामा युवा जागरण
काठमाडौँ । Gen Z 2.0 को आयोजनामा पौष ५ गते उद्योग, वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित सचेत कर्तव्यबोध र जिम्मेवार पहल विषयक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको मूल सन्देश “हामी हाम्रो देश आफैँ बनाउँछौं, हामी आफ्नै क्षमतामा रोजगारी सिर्जना गर्छौं” रहेको थियो। कार्यक्रममा बोल्दै Gen Z 2.0 का प्रवक्ता अबिन लिम्बूले युवाहरू निराशामा होइन, उत्पादन र […]
नवलपरासीका समस्याबारे स्थलगत निरीक्षण गर्न मन्त्री कुलमान घिसिङ नवलपरासीमा
नवलपरासी — युवा नेता विजय कँडेलले नवलपरासी जिल्लामा लामो समयदेखि जनताले सास्ती भोग्दै आएका विभिन्न पूर्वाधारसम्बन्धी समस्याको समाधानका लागि पहल गर्दै मन्त्री कुलमान घिसिङलाई नवलपरासी आमन्त्रण गर्नुभएको छ। नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा निर्माण ढिलाइका कारण दैनिक यात्रु तथा स्थानीय बासिन्दाले अत्यधिक सास्ती खेप्दै आएको अवस्थामा त्यसको स्थलगत निरीक्षण गर्न मन्त्री घिसिङ नवलपरासी आउनुभएको हो। यसका […]
Clean Birendranagar Campaign: चौथो शनिबार घण्टाघरमा सरसफाइ, नागरिक सहभागिताको निरन्तरता
बिरेन्द्रनगरमा देखिँदै आएको अव्यवस्थित सरसफाइ, अवरुद्ध नाली प्रणाली र सार्वजनिक संरचनाप्रतिको बेवास्ता विरुद्ध युवाहरूको पहलमा ‘Clean Birendranagar Campaign’ निरन्तर रूपमा सञ्चालन भइरहेको छ। यस अभियानको मुख्य उद्देश्य शहरलाई सफा राख्नु, पानी निकास प्रणाली व्यवस्थित गराउनु र सम्बन्धित निकायलाई जिम्मेवार बनाउनु हो। आज अभियानको चौथो शनिबार हो। अभियानको सुरुवात पहिलो शनिबार बसपार्क क्षेत्रबाट गरिएको थियो। दोस्रो […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत बुटवलबाट धरौटीमा रिहा हुने आदेशअनुसार कागजी प्रक्रिया पूरा गरेर लामिछाने आज साँझ रुपन्देही जिल्ला कारगारबाट छुटेका हुन् । काठमाडौंबाट भरतपुरसम्म हवाइमार्ग र त्यहाँबाट सडकमार्ग हुँदै साँझ पौने ६ बजे रुपन्देही पुगेका थिए । उनलाई सुरुमा रुपन्देही कारागारमा राखिएको थियो । तर, […]
ललितपुर महानगरद्वारा स्थानीय पत्रकार उपेक्षित, नेपाल प्रेस युनियनको कडा आपत्ति
ललितपुर । ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसको अवसरमा आयोजित पुरस्कार वितरण कार्यक्रममा स्थानीय सञ्चार माध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुलाई वेवास्ता गरिएकोप्रति नेपाल प्रेस युनियन ललितपुरले कडा आपत्ति जनाएको छ। युनियनले उक्त कार्यलाई पत्रकारिता क्षेत्रमाथिको अपमानजनक व्यवहार भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ। नेपाल प्रेस युनियन ललितपुरले आज जारी गरेको विज्ञप्तिमा ललितपुर जिल्लामा क्रियाशील राष्ट्रिय तथा स्थानीय […]
जेनजीपछि वित्तीय पीडितले मागे गर्भनर पौडेलको राजिनामा
काठमाडौं । जेनजीपछि लघुवित्त तथा मिटरब्याज पीडितले पनि राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलको राजिनामा मागेका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी पुष ७ गतेदेखि राजधानी केन्द्रीत आन्दोलनको घोषणासमेत गरेको छ । ‘लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समित नेपाल’ र ‘मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन’ मिलेर बनेको ‘संयुक्त जनअधिकार आन्दोलन नेपाल’ले पुष […]
सरकारी कार्यालय र सेवाग्राहीबीच बढ्दो दूरीबारे जेन जी २.० गण्डकी को ध्यानाकर्षण
पोखरा । सरकारी कार्यालय र आम नागरिक/सेवाग्राहीबीच दूरी बढ्दै जानुको प्रमुख कारण सरकारी कर्मचारीको सेवाग्राहीप्रति देखिने रुखो तथा झर्किने व्यवहार रहेको भन्दै जेन जी २.० गण्डकी ले प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण गराएको छ। जेन्जी २.० गण्डकी प्रदेश का प्रतिनिधिहरूले हाल सरकारी सेवा प्रवाहमा देखिएको व्यवहारगत समस्याले सेवाग्राही निराश बन्दै गएको जनाउँदै कर्मचारीको व्यवहारमै सुधार आवश्यक […]

