Month: June 2026

थाक्रे–२ मा रोपाइँ कार्यक्रम सम्पन्न, परम्परागत खेती संरक्षणमा जोड

धादिङ । थाक्रे गाउँपालिका वडा नं. २ को आयोजनामा ‘रोपाइँ कार्यक्रम–२०८३’ बाजागाजासहित भव्य रूपमा सम्पन्न भएको छ। कृषि संस्कृतिको संरक्षण, किसानप्रति सम्मान तथा परम्परागत खेती प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जनप्रतिनिधि, किसान, स्थानीयवासी, विद्यार्थी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बाजागाजासहित सुरु भएको कार्यक्रममा सहभागीहरूले हलगोरुबाट खेत जोतेर सामूहिक रूपमा धान रोपाइँ गरेका थिए। […]

मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेत

मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेतः त्रिपाठी २०८२ चैत २२काठमाडौं । नेपाल सरकार प्रधानमन्त्री कार्यालयबाट २०८२ चैत १८ गते जारी गरिएको निर्देशनले सञ्चार माध्यमको अस्तित्व ने गम्भीर संकटमा पर्ने भन्दै तत्काल फिर्ता नलिए आन्दोलन गर्ने विभिन्न पत्रकार सम्बद्ध संस्थाहरुले चेतावनी दिएका छन् । आइतबार काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव […]

निलो प्रेम पढिरहेकी शिक्षा, तर नौलो जीवन टाढिँदै थियो…

जेन्जी आन्दोलनपछि दलित जे नजी एलायन्स गठन भयो। आन्दोलनका क्रममा देशका विभिन्न ठाउँबाट आएका युवा–युवतीहरूसँग भेटघाट र चिनजान गर्ने अवसर मिल्यो। त्यही क्रममा मेरो पनि शिक्षा सुनारसँग परिचय भएको थियो। उनी सरल, मिलनसार, हँसिली र सपनाले भरिएकी युवती थिइन्।समय बित्दै गयो। महिलाहरूको एउटा कार्यक्रममा केही युवतीहरूको आवश्यकता परेको थियो। मैले शिक्षा, बिन्दा, साम्रागी लगायतलाई कार्यक्रममा […]

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

काठमाडौं । चितवन टाडी माइती भएकी ३९ वर्षिय दिया क्षेत्रीले आफ्नै श्रीमानबाट असुरक्षित भएको भन्दै सुरक्षाको माग गरेकी छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी क्षेत्रीले श्रीमान परस्त्रीसँग लागेर ६ महिना अगडि सुन र गरगहना लगेर फरार रहेको बताइन् । सुनसरी जिल्ला चक्रघटी गाउँपालिका ८ स्थायी घर भएका माधव क्षेत्री अर्को महिलासँग […]

राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर संघर्षको तयारी गरौंः राजेन्द्र पाण्डे

काठमाडौं । नेकपाका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरु एकसाथ संघर्षको तयारीमा जुट्न आह्वान गरेका छन् । शनिवार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा पाण्डेले ठुलो बलिदानबाट आएको व्यवस्था र सरकारको गैर कानुनी हर्कत जनताका लागि चुनौती बनेकोसमेत जिकिर गरेका छन् । ४९औं जुगेडी किसान संघर्ष दिवस तथा ३५ औँ […]

नेपालको मौलिक संस्कार–संस्कृतिमाथि विदेशी हस्तक्षेप रोक्नुपर्छः ओम पाथीभरा माता

काठमाडौं । नेपालमा वैदिक सनातनी संस्कार र संस्कृतिको अपव्याख्या गरी प्रहार भएकोले त्यसमा जागरणको खाँचो रहेकोमा वक्ताहरुले जोड दिएका छन् । आइतबार राजधानीको संवाद डबलीमा ‘ॐ पाथीभरा नेपाल आमा’ले पत्रकार सम्मेलनको आयोजना गरी वैदिक सनातन सबैको संरक्षक भएकोसमेत दबी गरेका छन् । पाथीभराकी कर्ता पुस्तादेवि तामाङले नेपाल वैदिक सनातनको उद्गम स्थल भएको र यहाँको मौलिक […]

अर्जेन्टिना अपराजित रहँदै नकआउट चरणमा

काठमाडौं । साविक विजेता फिफा विश्वकप २०२६ मा अपराजित बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । डालास स्टेडियममा आइतबार बिहान भएको समूह चरणको अन्तिम खेलमा जोर्डनलाई ३–१ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । यसअघि अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा अल्जेरियालाई ३–० र दोस्रो खेलमा अष्ट्रियालाई २–० ले पराजित गरेको थियो । जोर्डनविरुद्ध कप्तान […]

असार १९ गते धादिङमा ‘छैटौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता’ हुने

निराज रानाभाट, धादिङ । धादिङको नेत्रावती डबजोङ्ग गाउँपालिका -१, मार्पाकमा अवस्थित श्री निरञ्जना माध्यमिक विद्यालयमा असार १९ गते ‘छैटौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता – २०८२ ’ आयोजना हुने भएको छ । उक्त प्रतियोगिता निरञ्जना भूतपूर्व शिक्षक तथा विद्यार्थी छात्रवृत्ति कोष २०५६ को संरक्षणमा र श्री निरञ्जना माध्यमिक विद्यालयको संयोजकमा, मार्पाक सामुदायिक क्लबको आयोजनामा […]

रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित

काठमाडौं – रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् । उनले ६७३ मत प्राप्त गरे । उनी यसअघि रास्वपाको सहमहामन्त्री हुन् ।

रास्वपा सहमहामन्त्रीमा ढकाल, डाँगी र शाह निर्वाचित

काठमाडौं – रास्वपाको सहमहामन्त्री पदमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनबाट उनीहरू सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् ।

Back To Top