Author: lifekhabar

लघुवित्त पीडित संघर्षमा, सरकारसँग वार्ताको माग

काठमाडौं :देशभरका लघुवित्त ऋण पीडितहरूले सरकारसँग समस्या समाधानको माग गर्दै काठमाडौंमा आन्दोलन चर्काएका छन्। संघर्ष समितिका अनुसार, ऋणका नाममा लघुवित्तहरूले गरेको आर्थिक र सामाजिक शोषण अन्त्य गर्न पटक–पटक माग गर्दा पनि सरकारले चासो नदेखाएको भन्दै उनीहरूले आन्दोलनलाई थप कडा बनाउने चेतावनी दिएका छन्। गत चैत ९ देखि सुरु भएको आन्दोलनमा अहिले पनि दैनिक धर्ना र […]

श्री मिल्स विद्यालयका १३ पूर्वगुरु काठमाडौंमा सम्मानित

काठमाडौं : श्री मिल्स माध्यमिक विद्यालय, रानी, बिराटनगरका १३ जना पूर्व गुरुजनहरूलाई गुरु पूर्णिमाको उपलक्ष्यमा काठमाडौंमा एक भव्य समारोहबीच सम्मान गरिएको छ। बिराटनगर मिल्स एरिया समाज काठमाडौं (बिमिसका) को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।बिमिसका अध्यक्ष रवि कुँवरको सभापतित्वमा काठमाडौंको होटल रोयल एयरपोर्ट मा सम्पन्न कार्यक्रममा विद्यालयमा योगदान पुर्‍याएका गुरुहरूलाई रुद्राक्षमाला  र पुष्पगुच्छा अर्पण गरी […]

छोराले गरे बाबु र छिमकीको हत्या

पश्चिम नवलपरासीको सुनवलमा छोराले बाबु र छिमकीको हत्या गरेका छन् । आज बिहान ११ बजे जिल्लाको सुनवल नगरपालिका- २ को औरहियामा ३५ वर्षीय हेमराज थारूले ५० वर्षीय बाबु जयराम थारू र छिमेकी ७० नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरीका कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले बताए । खेमराजले […]

सिंहदरबारको दक्षिण गेटबाट केही राजावादी युवा पक्राउ

काठमाडौं : सिंहदरबारको दक्षिण गेटबाट राजावादी युवाहरू पक्राउ परेका छन् । राजतन्त्र पुनस्स्थापना र गणतन्त्रविरोधी नारा लगाउन पुगेकामध्ये ४ जनालाई गेटबाहिरबाट प्रहरीले पक्राउ गरेको हो । हिजो राजसंस्था पुनस्स्थापनाका लागि आन्दोलनको नयाँ कार्यक्रम तय गर्न बोलाइएको भेलामा बुढाहरूले आन्दोलनको नेतृत्व गर्न नसक्ने भन्दै युवाहरूले छुट्टै बैठक राखेर संघर्षको कार्यक्रम तय गरेका थिए । सोही घोषणाअनुरूप […]

ललितपुरमा पत्रकारका लागि बृहत् स्वास्थ्य शिविर सम्पन्न

ललितपुर : नेपाल पत्रकार महासंघ ललितपुर शाखाकाे समन्वयमा क्रियाशिल पत्रकारहरूलाई लक्षित गरेर ललितपुरमा एकदिने बृहत स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।जनस्वास्थ्य कार्यालय ललितपुर र बज्रबराही चापागाउँ अस्पतालकाे संयाेजन तथा पत्रकार महासंघ ललितपुरकाे समन्वयमा शुक्रबार बृहत् स्वास्थ्य शिविर सम्पन्न भएकाे हाे ।स्वास्थ्य शिविरमा विभिन्न नसर्ने राेगहरूकाे परिक्षण, भिडियाे एक्सरे, मुटु तथा मृर्गाैला परिक्षण, आँखा, दन्त, मधुमेह, […]

Back To Top