Flash Story

गुण्डा नाइके राजु गोर्खाली पक्राउ

Spread the love

काठमाडौं। गुण्डा नाइके राजु गोर्खाली पक्राउ गरेका छन् । उनी काठमाडौंकोचन्द्रगिरी क्षेत्रबाट आइतबार पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार उनीलाई बैंकिङ ठगीसम्बन्धी मुद्दा रहेकाले पक्राउ गरिएको हो ।

उनी विगतमा पनि गुण्डागर्दीको आरोपमा पक्राउ पर्दै रिहा हुँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top