काठमाडौं — जेन-जी नेपालले शुक्रबार काठमाडौंको रिपोर्टर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलन सम्पन्न भएको छ। सम्मेलनमा हालैको आन्दोलन, सरकारले लिएका कदम, प्रहरीद्वारा गरिएको गिरफ्तारी, र विभिन्न मुद्दामा जेन-जीको धारणा सार्वजनिक गरिएको छ। कार्यक्रममा वक्ताहरूले सरकारले जेन-जी आन्दोलनलाई दमन गरेर युवाहरूको आवाज दबाउने प्रयास गरेको आरोप लगाएका थिए। उनीहरूले आन्दोलनका मागहरू जायज र जनजीवनसँग प्रत्यक्ष जोडिएका […]
जेन–जी आन्दोलनले उठाएको आवाजप्रति जन प्रजातान्त्रिक पार्टीको ऐक्यबद्धता
काठमाडौं – देशमा बढ्दो राजनीतिक किचलो, नेतृत्व अभाव, सामाजिक र धार्मिक विभाजन, आर्थिक असमानता तथा भौगोलिक तवरले देखिएका मतभेदहरूले मुलुक गम्भीर संकटतर्फ उन्मुख भइरहेका बेला, जन प्रजातान्त्रिक पार्टी नेपालले हालै सम्पन्न जन–जेड आन्दोलनप्रति गहिरो ऐक्यबद्धता जनाउँदै उक्त आन्दोलनलाई यथार्थ परिवर्तको आन्दोलनको रूपमा व्याख्या गरेको छ। पार्टीका केन्द्रिय महासचिव तथा प्रवक्ता राजेन्द्र नेगी द्वारा जारी प्रेस […]
जेन्जीका मागहरु तत्काल पुरा नगरिए आन्दोलनमा जान्छौं
काठमाडौं – जेन्जी जनक परियारले जेनजीहरुका माग पुरा नगरिए आफूहरु पुनः संघर्षमा उत्रने चेतावनी दिएका छन् । आइतबार राधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी जेन्जीलाई गोलि हान्न आदेश दिनेहरु पुनः टाउको उठाउन थालेकोप्रति रोष व्यक्तसमेत गरेका छन् । परियारले भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको जगमा बनेको सरकारले आफूहरुलाई नै वेवास्ता गरेकोे […]
जेन्जी २.०द्वारा विभिन्न विभागहरुको सार्वजनीक, वृहत राष्ट्रिय भेलाको आह्वान
काठमाडौं – जेन्जी २.० ले संगठनलाई व्यवस्थित बनाउन विभिन्न विभागहरु सार्वजनिक गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा भएको पत्रकार सम्मेलनमा जेन्जीको बदनाम नर्गन पनि उनिहरुले चेतावनीसमेत दिएका छन् । जेन्जी २.०का प्रवक्ता अविन लिम्बुले जेन्जीका नाममा विभिन्न राजदुतावासहरुमा गएर मन्त्री तथा पदहरु मागरे जेन्जीको मर्म र भावनालाई बदनाम गरिएको आरोप लगाएका छन् । लिम्बुले […]
धादिङमा भएकाे जिल्ला स्तरीय बकृत्वकला प्रतियाेगितामा प्रथम सञ्जिवनी र दाेस्राेमा ईशा
धादिङ – धादिङबेशीमा सञ्चालन भएकाे जिल्ला स्तरीय बकृत्वकला प्रतियाेगितामा सञ्जिवनी पाेखरेल प्रथम र ईशा थापाले दाेस्राे स्थान हासिल गर्न सफल भएका छन् । अन्तर्राष्ट्रिय धादिङ समाज धादिङले शुक्रबार आयोजना गरेको प्रतियोगितामा नीलकण्ठ -७ मा रहेकाे सुनाैलाे भैरवी मा वि मा अध्ययनरत छात्रा सञ्जिवनी पाेखरेल हुन भने नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा इशा थापा हुन त्यसै गरि गल्छी गाउँपालिकामा रहेकाे […]
जेन्जी शहीद परिवारद्वारा सरकारसँग ३ वटा मन्त्रालयको माग, पूरा नगरे संघर्षको चेतावनी
काठमाडौं – जेन्जी सहिद परिवारले सरकार समक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहिबार राजधानीको संवाद डबलीमा सहिद परिवार संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी सहिदको रगतबाट बनेको सरकारले आफूहरुलाई नै वेवास्ता गरेकाले खबरदारीका लागि भएपनि आफूहरुको उपस्थिति क्याविनेटमा जरुरी भएको बताएका हुन् । सहिद श्रीयाम चौलागाईका बुबा गणेश चौलागाईले प्रधानमन्त्री शुसिला कार्कीदेखि विभिन्न जेन्जे […]
बालेन र सुधनविरुद्ध जाहेरी दिएका दिपक धामीले भने–राष्ट्रका सम्पदा जलाउनेलाई कारबाही नभए कडा जवाफ
काठमाडौँ – नेकपा एमाले निकट अनेरास्ववियुका महासचिव दिपक धामीले राष्ट्रका सम्पदा जलाउनेलाई कारवाही नभएर आफूहरु सडकमा आउने चेतावनी दिएका छन् । दलमा विचार र आस्था राखेकै कारण अपराधि करार गर्नु गलत भएको समेत बताए । बुधबार संवाद डबलीले आयोजना गरेको कार्यक्रमा बोल्दै धामीले जेनजी आन्दोलनप्रति आफूहरुको पनि एक्येवद्धता रहेको बताउँदै त्यसमा घुसपैठ भएर गरिएको हत्या, […]
ट्रायल सेन्टर छनौट प्रक्रियमा भ्रष्टाचर भयो, टेण्डर रद्द गरिनुपर्छः संघ
काठमाडौं – मिलेमतोमा चलखेल गरी गरिएको ट्रायल सेन्टर छनौट सम्बन्धी आह्वानको टेण्डर रद्द गर्न ड्राइभिङ्ग स्कूल संघले माग गरेका छ । बहिबार राजधानीको संवाद डबलीमा संघले पत्रकार संमेलनको आयोजना गरी श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश अन्तरगत कभ्रेपलाञ्चोक यातायत व्यवस्था कार्यालयले नियम विपरित टेण्डर सूचन जारी गरेकोे आरोपसमेत लगाएको छ ।ड्राइभिङ स्कूल संघ नेपालका […]
कृषि–जैविक विविधता : चितवनका किसान जलवायु अनुकूल खेतीतर्फ मोडिँदै
चितवन – बिहानको हुस्सु मक्केको खेतमाथि हल्का सर्लक्क छ। किसान सिताराम पराजुली हातमा डोरि र धागो लिएर टमाटर बारिमा धागो बुन्न र टमाटरको पात काट्न व्यस्त छन्। केही वर्षअघि यो खेतमा केवल धान र तोरि मात्र हुन्थ्यो। तर अहिले धान र तोरिसँगै टमाटर,फर्सी, सिमि लगायतका तरकारी र फलफूलमा स्थानीय मेवा, लिचि र आँपका बोटहरू पनि […]

