Flash Story
सहकारी पीडितको बचत फिर्ता गराउन मन्त्रालयको सक्रियता, महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल 
तत्काल इन्धनको मूल्य नघटाए आयल निगम घेराउ गर्ने जेनजीको चतावनी
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग

Year: 2026

जेलबाट फर्किएपछि पहिलोपटक सचिवालय बैठकमा रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकारी दिए । यस बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित विषयमा छलफल हुँदैछ। पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपछिको पहिलो सचिवालय बैठक रहेको झाको भनाइ छ । लामिछाने पुस ४ गते […]

भ्रष्ट र असफल सरकार अपदस्त गरी जेन–जी नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्छः अर्जुन शाही

काठमाडौं – अन्तरिम सरकार गठन प्रक्रियाका सह–संयोजक तथा जेन–जी क्रान्तिका प्रमुख अगुवा अर्जुन शाहीले भ्रष्ट र असफल सरकारलाई अपदस्त गर्दै जेन–जीको नेतृत्वमा नयाँ सरकार गठन अपरिहार्य भएको स्पष्ट पारेका छन्।शाहीका अनुसार वर्तमान सरकारले जेन–जी आन्दोलनसँग गरिएका प्रतिबद्धता र बाचाहरू पूरा गर्न नसकेको मात्र होइन, सरकारलाई जवाफदेही बनाउन खोज्दा राज्यसत्ताको दुरुपयोग गर्दै राजनीतिक प्रतिशोधका आधारमा झुट्टा […]

मैथिली ‘अर्चनाकृत रामायण’ की लेखिका अर्चना झा ‘राष्ट्रिय धरोहर नारीरत्न’ सम्मानबाट विभूषित

काठमाडौँ – मैथिली “अर्चनाकृत रामायण” की लेखिका, साहित्यकार तथा पत्रकार अर्चना झा २०८२ सालको प्रतिष्ठित “राष्ट्रिय धरोहर नारीरत्न” सम्मान बाट सम्मानित हुनुभएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालद्वारा आयोजित विशेष कार्यक्रममा उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो। १३औँ राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा पर्यटन बोर्डको सभाहल, काठमाडौँमा सम्पन्न कार्यक्रममा नेपाल सरकारका प्रवक्ता […]

संसद पुनस्थापना सम्भव छैन, त्यसविरुद्ध कडा आन्दोलन हुन्छः जेनजी

काठमाडौं – एमाले–काँग्रेसले संसद पुनस्र्थापना गरे उनिहरुविरुद्ध पुनः सडकमा जाने मिराज ढुंगानाको संयुक्त जेनजी आन्दोलनले चेतावनी दिएको छ । शक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी उनिहरुले संसद पुनस्र्थापना सम्भव नरहेको बताएका छन् । आन्दोलनका प्रवक्ता विर्जन विश्वकर्माले विघठित प्रतिनिधि सभालाई पुनस्र्थापनाको मुद्धाले आफूहरुलाई झस्काएको बताएका छन् । विश्वकर्माले जेनजीको बलिदानको बलबाट भएको परिवर्तनलाई […]

सोनाम ल्होछारको अवसरमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना

धादिङ – मन्जुश्री संवत् २८६२ औं (ता ल्हो) सोनाम ल्होछारको अवसरमा धादिङको थाक्रे ३ मा रहेको प्रगतीशिल युवा क्लबले बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको छ। यस कार्यक्रमअन्तर्गत विश्व शान्ति पुजा, रक्तदान कार्यक्रम र विभिन्न सांस्कृतिक गतिविधिहरू सम्पन्न गरिनेछन्।आयोजक क्लबले देश–विदेशमा रहनुहुने सम्पूर्ण ल्होछार प्रेमीहरूमा सुख, शान्ति, समृद्धि र दीर्घायुको मंगलमय शुभकामना व्यक्त गर्दै, कार्यक्रममा […]

Back To Top