Flash Story

सञ्चारमन्त्रीको पहिलो निर्णय : देशका १० शहरका सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट

Spread the love

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेका छन् ।

आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगी उहाँले पदभार ग्रहण गरेका थिए ।

पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top