Flash Story
रोशा श्रेष्ठ : सामाजिक सेवा, स्वास्थ्य र उद्यमशीलतामा सक्रिय नेतृत्व
अब लाइन होइन, अनलाइन: देश भरिकै जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत धाउनै नपर्ने!
राष्ट्रिय स्वतन्त्र पार्टी किर्तिपुर नगर तदर्थ समिति गठन
मन्त्री प्रतिभा रावलद्वारा मालपोत सेवा अनुगमनका लागि डिजिटल प्रणाली सञ्चालन
गाईको महत्वबारे सचेतना फैलाउँदै दुई दिने ‘गौविज्ञान कथा’ कार्यक्रम काठमाडौंमा सम्पन्न
मिटर ब्याजको जालमा फसेको महतो परिवार, माइतीघरमा आन्दोलन
काठमाडौंमा पहिलोपटक ‘गौविज्ञान कथा’ कार्यक्रम आयोजना हुँदै
सहकारी पीडितको बचत फिर्ता गराउन मन्त्रालयको सक्रियता, महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल 
तत्काल इन्धनको मूल्य नघटाए आयल निगम घेराउ गर्ने जेनजीको चतावनी

सभामुख अर्यालको शपथ ग्रहण आजै

Spread the love

काठमाडौं – सभामुख डोल प्रसाद (डीपी) अर्यालको शपथ ग्रहण आजै हुने भएको छ । उनले आज दिउँसो साढे २ बजे शपथ ग्रहण गर्नेछन् ।

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ । त्यसपछि उनी आजै कार्यकक्ष पुगेर पदभार ग्रहण गर्नेछन् ।

गत शुक्रबार सभामुख पदमा मनोनयन दर्ता गर्ने क्रममा अर्यालको मात्रै उम्मेदवारी परेको थियो ।  त्यसअनुसार प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन् ।

अबदेखि अर्यालले नै प्रतिनिधि सभा बैठक सञ्चालन गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top