काठमाडौं– “विदेश नगई नेपालमै पनि केही गर्न सकिन्छ,” भन्ने उदाहरण बनेका छन् धादिङ जिल्लाको थाक्रे गाउँपालिका–३ का प्रदीप तामाङ। आज उनी च्याउ खेतीबाट मासिक लाखौँको कारोबार गर्दै स्थानीयलाई रोजगारी दिइरहेका छन्। चन्द्रागिरी नगरपालिका–८, मातातीर्थमा दर्ता गरिएको एन.बी. च्याउ फर्म मार्फत तामाङले व्यवसायिक रूपमा च्याउ खेती गर्दै आएका छन्। विगत सात वर्षदेखि निरन्तर च्याउ उत्पादन गरिरहेका […]
नेपाल इन्फ्रास्ट्रक्चर बैंकबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड सहयोग प्रदान
काठमाडौँ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले उक्त सहयोगको चेक आज अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन्। भाद्र २३ र २४ गते मुलुकभर जेन जेडको आन्दोलनका क्रममा विभिन्न भौतिक संरचनामा तोडफोड र आगजनी भई ठुलो क्षति पुगेको थियो। सोही […]
बेमौसमी फूलखेती गरेर रु १५ लाख आम्दानी
काठमाडौँ। घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा आजभोलि सयपत्रीका फूल ढकमक्क फुलेका छन् । उनले बाह्रै महिना यसैगरी फूलको व्यावसायिक खेती गर्दै आएका छन् । बेसिजन अर्थात् बेमौसमी याममा पनि उन फूल, माला बिक्री गर्दै आएको बताए । चाडपर्वमा मात्र नभई मगरको बारीमा अघिपछि पनि फूल फुलिरहेको हुन्छ । व्यावसायिक रूपमा फूलखेती गरेका उनी यही […]
आन्दोलनमा क्षति भोगेका व्यवसायीले पुससम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने
काठमाडौँ। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको असामान्य परिस्थितिका कारण क्षति भएका उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा ऋणीले पुस मसान्तसम्म कर्जा पुनर्तालीकीकरण तथा पुनर्संरचनाको सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गरेको छ । पुनर्तालिकीकरण र पुनर्संरचना गरिएका कर्जा असार मसान्तसम्मको वर्गअनुसार नै कायम राख्न भनिएको […]
बढ्यो सुनचाँदीको मूल्य, कारोबार रकम कति ?
काठमाडौँ। नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, बिहिबार यसको मूल्य २ लाख २२ हजार ३ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, यस […]
अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी डिजिटल स्वीकृति हुने
काठमाडौँ। अर्थ मन्त्रालयले आजदेखि सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र गर्ने भएको छ । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रालयले अर्थमन्त्रालयका कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली पूर्वरूपमा लागू गरेको जानकारी गराएका छन् । उनले डिजिटल स्वीकृति प्रणाली कार्यान्वयनसँगै कागजी प्रक्रिया अन्त्य हुने बताए । अर्थमन्त्री […]
सेयर बजार बढ्यो, कारोबार रकम कति ?
काठमाडौँ। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २.३५ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६५२ अंकमा झरेको छ । त्यस्तै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब १२ करोडको कारोबार भएकोमा आज ३ अर्ब २६ करोडको भयो । दशैं प्रभावले सेयर कारोबार रकम सुस्ताएको छ । हाल सेयर खरिद […]
झापा इनर्जीको आईपीओ बाँडफाँड
काठमाडौँ। झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान सर्वसाधारणका लागि निष्कासन गरिएको आईपीओको बाँडफाँड सम्पन्न भएको हो । कम्पनीले भदौ २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणलाई शेयर बिक्रीका लागि आईपीओ निष्कासन गरेको थियो । उक्त अवधिमा कम्पनीको आईपीओमा १८ लाख ६८ हजार १४१ आवेदकबाट २ करोड […]
सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुदैँछ कारोबार ?
काठमाडौँ। नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेर हाल सम्मकै उच्च भएको छ । आज सुनको मूल्य प्रतितोला १३ सय रुपौयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य २ लाख २३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, मंगलबार यसको मूल्य २ लाख २१ हजार ७ […]
सुनको भाउमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। सुनको भाउ प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि भाउ प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ निर्धारण गरेको हो । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज ३ हजार ९ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख […]

