Flash Story
वडा अध्यक्षको कडा कदम, स्वास्थ्य शाखामा तालाबन्दी”
दैलेखमा नयाँ वडा माग: दुई पालिकाका दुर्गम बस्ती समायोजनको प्रस्ताव
नयाँ शक्तिहरू एकजुट हुनुको विकल्प छैन : डा. हरि कार्की
“लौरो बेपत्ता !” — जिम्मेवार को ? : डा. हरि कार्की
त्रिवि प्रशासनमा कम्पन: एक प्रश्नले खोल्यो सह–परीक्षा नियन्त्रक विवाद
जेलबाट फर्किएपछि पहिलोपटक सचिवालय बैठकमा रवि लामिछाने
भ्रष्ट र असफल सरकार अपदस्त गरी जेन–जी नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्छः अर्जुन शाही
मैथिली ‘अर्चनाकृत रामायण’ की लेखिका अर्चना झा ‘राष्ट्रिय धरोहर नारीरत्न’ सम्मानबाट विभूषित
संसद पुनस्थापना सम्भव छैन, त्यसविरुद्ध कडा आन्दोलन हुन्छः जेनजी

Category: Uncategorized

वडा अध्यक्षको कडा कदम, स्वास्थ्य शाखामा तालाबन्दी”

धादिङ – थाक्रे गाउँपालिकाको स्वास्थ्य शाखामा तालाबन्दी गरिएको छ।विगतका वर्षमा ७०–८० जना सम्म सुत्केरी हुने थाक्रे–६ स्थित महादेवबेसी स्वास्थ्य चौकीमा लामो समयदेखि नर्सिङ कर्मचारी नपठाइँदा बर्थिङ सेवा गम्भीर रूपमा प्रभावित भएको भन्दै तालाबन्दी गरिएको हो।थाक्रे गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष तथा महादेवबेसी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष हीरा बहादुर थापा (राजेन्द्र) ले स्वास्थ्य शाखाले […]

“लौरो बेपत्ता !” — जिम्मेवार को ? : डा. हरि कार्की

२०७९ को स्थानीय तह निर्वाचनसँगै कहिले अटेरी अभियान, कहिले लौरो अभियान, कहिले नागरिक विद्रोह त कहिले GenZ 2.0 को नाममा सक्रिय रहँदै आएको स्वतन्त्र राजनीतिक धार अहिले गम्भीर प्रश्नको सामना गरिरहेको छ — “लौरो कता हरायो?”यही प्रश्नको उत्तर खोज्दै देशभरका लौरो उम्मेदवार तथा स्वतन्त्र अभियन्ताहरूको व्यापक भेला भोलि बुढानगरमा आयोजना हुँदैछ। भेलालाई स्वतन्त्र राजनीति र […]

ललितपुर, लेलेका सनोज महत, धरानका हर्क साङपाङको शैलीमा ‘घरदैलो राजनीति’

ललितपुर । सडकको छेउमा टेन्ट गाडिएको छ। वरिपरि केही कुर्सी, हातमा माइक र अगाडि उभिएका छन्—लङकोट र बुट लगाएका एक व्यक्ति। उनी कुनै औपचारिक मञ्चमा होइनन्, न त झिलिमिली ब्यानर र नाराले सजिएको चुनावी सभामै। उनी छन्—जनताको घरदैलोमा, बस्तीभित्र, जनताकै बीचमा। धरानका मेयर हर्क साङपाङले एक्लै टेम्पो चढेर सुरु गरेको चुनावी यात्राजस्तै, दक्षिण ललितपुरमा अहिले […]

च्याउ खेतीमार्फत युवालाई रोजगारी: धादिङ थाक्रेका प्रदिप तामाङको प्रेरक कथा

काठमाडौं– “विदेश नगई नेपालमै पनि केही गर्न सकिन्छ,” भन्ने उदाहरण बनेका छन् धादिङ जिल्लाको थाक्रे गाउँपालिका–३ का प्रदीप तामाङ। आज उनी च्याउ खेतीबाट मासिक लाखौँको कारोबार गर्दै स्थानीयलाई रोजगारी दिइरहेका छन्। चन्द्रागिरी नगरपालिका–८, मातातीर्थमा दर्ता गरिएको एन.बी. च्याउ फर्म मार्फत तामाङले व्यवसायिक रूपमा च्याउ खेती गर्दै आएका छन्। विगत सात वर्षदेखि निरन्तर च्याउ उत्पादन गरिरहेका […]

दक्षिण ललितपुरः गफवाफले खोलेको सम्भावनाको ढोका

ललितपुर । दक्षिण ललितपुर, जहाँ प्रकृति छ, उत्पादन छ, इतिहास छ, तर विकासको अनुभूति अझै अपूरो छ । यही यथार्थलाई उजागर गर्ने उद्देश्यसहित ‘गफवाफ दक्षिण ललितपुरको’ कार्यक्रम आइतबार ललितपुरको महालक्ष्मीस्थानस्थित रिभाइभ लेजर पार्कमा सम्पन्न भएको छ । स्थानीय मुद्दा, समस्या र सम्भावनालाई एकै थलोमा छलफल गर्ने यो कार्यक्रम पिपुल्स फर्स्ट पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर […]

नवलपरासीका समस्याबारे स्थलगत निरीक्षण गर्न मन्त्री कुलमान घिसिङ नवलपरासीमा

नवलपरासी — युवा नेता विजय कँडेलले नवलपरासी जिल्लामा लामो समयदेखि जनताले सास्ती भोग्दै आएका विभिन्न पूर्वाधारसम्बन्धी समस्याको समाधानका लागि पहल गर्दै मन्त्री कुलमान घिसिङलाई नवलपरासी आमन्त्रण गर्नुभएको छ। नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा निर्माण ढिलाइका कारण दैनिक यात्रु तथा स्थानीय बासिन्दाले अत्यधिक सास्ती खेप्दै आएको अवस्थामा त्यसको स्थलगत निरीक्षण गर्न मन्त्री घिसिङ नवलपरासी आउनुभएको हो। यसका […]

Clean Birendranagar Campaign: चौथो शनिबार घण्टाघरमा सरसफाइ, नागरिक सहभागिताको निरन्तरता

बिरेन्द्रनगरमा देखिँदै आएको अव्यवस्थित सरसफाइ, अवरुद्ध नाली प्रणाली र सार्वजनिक संरचनाप्रतिको बेवास्ता विरुद्ध युवाहरूको पहलमा ‘Clean Birendranagar Campaign’ निरन्तर रूपमा सञ्चालन भइरहेको छ। यस अभियानको मुख्य उद्देश्य शहरलाई सफा राख्नु, पानी निकास प्रणाली व्यवस्थित गराउनु र सम्बन्धित निकायलाई जिम्मेवार बनाउनु हो। आज अभियानको चौथो शनिबार हो। अभियानको सुरुवात पहिलो शनिबार बसपार्क क्षेत्रबाट गरिएको थियो। दोस्रो […]

ललितपुर महानगरद्वारा स्थानीय पत्रकार उपेक्षित, नेपाल प्रेस युनियनको कडा आपत्ति

ललितपुर । ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसको अवसरमा आयोजित पुरस्कार वितरण कार्यक्रममा स्थानीय सञ्चार माध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुलाई वेवास्ता गरिएकोप्रति नेपाल प्रेस युनियन ललितपुरले कडा आपत्ति जनाएको छ। युनियनले उक्त कार्यलाई पत्रकारिता क्षेत्रमाथिको अपमानजनक व्यवहार भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ। नेपाल प्रेस युनियन ललितपुरले आज जारी गरेको विज्ञप्तिमा ललितपुर जिल्लामा क्रियाशील राष्ट्रिय तथा स्थानीय […]

जेनजीपछि वित्तीय पीडितले मागे गर्भनर पौडेलको राजिनामा

काठमाडौं । जेनजीपछि लघुवित्त तथा मिटरब्याज पीडितले पनि राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलको राजिनामा मागेका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी पुष ७ गतेदेखि राजधानी केन्द्रीत आन्दोलनको घोषणासमेत गरेको छ । ‘लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समित नेपाल’ र ‘मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन’ मिलेर बनेको ‘संयुक्त जनअधिकार आन्दोलन नेपाल’ले पुष […]

सरकारी कार्यालय र सेवाग्राहीबीच बढ्दो दूरीबारे जेन जी २.० गण्डकी को ध्यानाकर्षण

पोखरा । सरकारी कार्यालय र आम नागरिक/सेवाग्राहीबीच दूरी बढ्दै जानुको प्रमुख कारण सरकारी कर्मचारीको सेवाग्राहीप्रति देखिने रुखो तथा झर्किने व्यवहार रहेको भन्दै जेन जी २.० गण्डकी ले प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण गराएको छ। जेन्जी २.० गण्डकी प्रदेश का प्रतिनिधिहरूले हाल सरकारी सेवा प्रवाहमा देखिएको व्यवहारगत समस्याले सेवाग्राही निराश बन्दै गएको जनाउँदै कर्मचारीको व्यवहारमै सुधार आवश्यक […]

Back To Top