Flash Story
पशुपति क्षेत्रमा ‘सफागरौँ’ अभियान सम्पन्नचार सोमबारदेखि निरन्तर सञ्चालन भएको अभियानमा ५ सयभन्दा बढी स्वयंसेवक परिचालन
हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
लघुवित्त पीडित र सरकारबीचभएको सहमति बारे भ्रम नफैलाउन समितिको अपिल
बाजुरामा वर्षेनि खाद्यान्न अभावको अन्त्य गर्ने
यूके र क्रोसिया पठाइदिने भन्दै १५ लाख ५० हजार ठगी, दुई जना पक्राउ
सुनकोशी नदीमा कार खस्यो
५ वटा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त काठमाडौंबाट पक्राउ
सरकार र लघुवित्त पीडितबीच पाँच बुदे सहमति, अनशनका कार्यक्रम फिर्ता

उषा उप्रेती र बिमल अधिकारीको अभिनय रहेको ‘ बादल पारी उनको गाउँ ’ बजारमा ( भिडियो सहित )

Spread the love

चितवन । गायिका रचना रिमाल र प्रकाश कार्कीको आवाजमा रहेको ‘ बादल पारी उनको गाउँ ’ बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा अर्जुन पोख्रेलको विशेष संगीत संयोजनमा रहेको छ, भने शब्द संकल्प लामिछाने र स्वयम् गायक प्रकाश कार्कीको रहेको छ । उक्त गीतको संगीत प्रकाश कार्कीले रहेको छ ।

यस्तै, उक्त गीतको भिडियो निर्देशन प्रबिन थापाले गरेका छन्, भने छायांकन राजेश घिमिरेले गरेका हुन् । उक्त गीतको भिडियोमा उषा उप्रेती र बिमल अधिकारीले अभिनय गरेका छन् । प्रेमिल भाव बोकेको गीतमा मायालुलाई भेट्न कसरी जाउ भन्ने सम्बाद भेटिन्छ । उक्त गीतमा ध्वनि सम्पादन नरेश बि.बि.सि. गरेका छन्, भने सम्पादन / रङ संयोजन दिपक बिष्टले गरेका छन् ।

त्यसैगरी, उक्त गीत ए प्लस स्टुडियोबाट रेकर्ड गरिएको हो, भने रेकर्डिष्टमा नारायण आचार्य रहेका छन् । उक्त गीतको एरेन्ज आदेश गुर्माछानले गरेको छन् । उक्त गीत पहिलो पाइला मिडिया हाउसले दृश्य निर्माण गरेको छ । त्यस्तै, उक्त गीतमा मिडिया पार्टनरको रुपमा जन अपडेट डटकमलगायत विभिन्न मिडिया रहेका छन् । उक्त गीतको भिडियो पहिलो पाइला मिडिया हाउस युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो :
https://youtu.be/upfIMJND0tg?si=x7szn1-5hkLMzrBO

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top