काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकार ‘बहिरो’ भएको आरोप लगाएका छन्। बुधवारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गौतमले यस्तो आरोप लगाएका हुन्। उनले सरकारले बर्दिया जिल्लामा सञ्चालन हुँदै आएको नदी व्यवस्थापन आयोजना सुटुक्क डडेलधुरा स्थानान्तरण गरेको भन्दै आपत्ति जनाए। उनले बबई, भादा र औरही नदी व्यवस्थापन आयोजना बर्दियाबाट हटाइएकामा असन्तुष्टि व्यक्त गर्दै सरकारले बारम्बार […]
चितवनमा एकसिङे गैंडा मृत अवस्थामा फेला
काठमाडौं । चितवनमा एकसिङे गैंडा मृत अवस्थामा फेला परेको । माडी नगरपालिका–२ भैरवपुरमा खेती जोगाउन भन्दै छाडिएको करेन्ट लागेर दुलर्भ एकसिङे गैंडा मृत अवस्थामा फेला परेको हो । किसानले खेतमा करेन्ट छाडेको ठाँउमा गैंडा पुग्दा करेन्ट लागेर मृत्यु भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले बताए । गैंडाको बारेमा थप विवरण खुल्न बाँकी छ । चालु […]
मधेश प्रदेशलाई राष्ट्रिय आँप केन्द्र बनाउने उद्देश्यले दोस्रो पटक ‘ आँप सम्बन्धि विचार गोष्ठी ’ हुँदै
निराज रानाभाट धनुषा – देशको आधाभन्दा बढी आँप उत्पादन हुने नेपालको मधेश प्रदेशले आफ्नो आँप उद्योगलाई रूपान्तरण गर्न सक्ने एउटा प्रमुख कार्यक्रम आयोजना गर्दै छ । मधेशलाई एक मान्यता प्राप्त आँपको केन्द्र बनाउने साझा दृष्टिकोण भएका किसान, उद्यमी, अनुसन्धानकर्ता र नीति निर्माताहरूलाई एकसाथ भेला गर्न साउन २२ गते, धनुषाको लालगढस्थित गौतम होटलमा एक दिने ‘ […]
सुनसरीबाट नक्कली नोटसहित २ जना पक्राउ
काठमाडौं । सुनसरीबाट नक्कली नोटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नक्कली नोट लिएर नेपाल आउँदै गरेका सप्तरीको हनुमान कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र हनुमान कंकालिनी–१ का २५ वर्षीय राजेश चमार रजक कोशी गाउँपालिका–८ भीमनगर बोर्डर पोस्टबाट पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनीहरु लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा […]
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छलफलको विषय…
काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक दिउँसो एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८० माथि राष्ट्रियसभाबाट […]
सप्तरीमा प्रहरीको गोली लागी एक जनाको मृत्यु
काठमाडौं । सप्तरीमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । भारततर्फ तस्करी गर्न राखेको मदिरा नियन्त्रणमा लिन चलाएको गोली लागेर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सप्तरीको राजगढ गाउँपालिका(२ कमलपुरका ३५ वर्षीय लालु यादवको रहेका छन् । राति १० बजेतिर भारत निकासी गर्न ठूलो मात्रामा मदिरा भण्डारण गरिएको सूचना आएपछि […]

