Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

बर्दियामा चार वर्षअघि लघुवित्त संस्थाले बिक्री गरेको लरिया पिडितलाई फिर्ता

Spread the love

बर्दिया – बर्दिया कैलाली सतीका केही लघुवित्त संस्थाले करिब चार वर्षअघि राजापुर नगरपालिका–२ बारबर्दियामा बस्ने सहधर्नी थारुको लरिया (डल्लब) जबरजस्ती घरमा कोही नभएको अवस्थामा लगेर बिक्री गरेको घटना पुनः स्मरणीय बनिएको छ।

साउन २८ गते बुधबारका दिन , वित्तीय उत्पीडन विरुद्ध महिला सञ्जाल बर्दिया जिल्ला अध्यक्ष मिना आचार्यको पहलमा उक्त लरिया बिक्री गरिएको स्थानबाट ल्याएर पिडितलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको हो।

यस अवसरमा लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समिति बर्दियाका सामाजिक अभियन्ता ईश्वर श्रेष्ठसहित अन्य स्थानीयको उपस्थितिमा पिडित परिवारलाई उक्त सम्पत्ति फिर्ता गराइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top