Flash Story
प्रधानमन्त्री बालेन्द्र शाहलाई उहाँकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किस्ट शिक्षण अस्पताल प्रथम
गजुरीका २५० बाढी प्रभावित परिवारलाई राहत, अब पुनःस्थापनामा जोड
समाजसेवी पवित्रा गौतमद्वारा छोराको जन्मदिनमा बाढी पिडितका लागि रु. ४३,५०० सहयोग
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
ग्यास अभावकै बीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
कृष्णभीरमा ८ घण्टा सवारी, १६ घण्टा मर्मत गर्न विश्वप्रसाद अर्यालको सुझाव
रसुवाका बाढीपीडितलाई लायन्स क्लबको दोस्रो चरणको राहत, सामग्री पठाउने तयारी
आज जेनजी शहीद दिवस, देशभरि सार्वजनिक बिदा

Day: September 4, 2025

न्यू ए वन टेलरिङ हाउसमा दशैं–तिहार अफर : सुट–पाइन्ट ६ हजार ५ सयमै

काठमाडौं – दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै कालिमाटीस्थित न्यू ए वन टेलरिङ हाउसले विशेष अफर सार्वजनिक गरेको छ। टेलरिङ हाउसले दशैंको घटस्थापनासम्म अर्डर गर्ने ९९ जना ग्राहकलाई ६,५०० मा सुट–पाइन्ट सेट उपलब्ध गराउने जनाएको हो । आफ्नो १३औँ वार्षिक उत्सवसमेत भएकाले विशेष अफर ल्याइएको टेलिरिङ हाउसका सञ्चालक राजन पौडेलले जानकारी दिए । पसलमा पुगेका […]

दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका सामाजिक सन्जाललाई सरकारले आजैबाट बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो । २०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो […]

एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लसबिच छुटबारे सम्झौता

काठमाडौँ। एनएमबि बैंकले आफ्ना ग्राहक र कर्मचारीका लागि विशेष सुविधा प्रदान गर्न बेस्ट वेस्टर्न प्लस काठमाडौँ होटलसँग नयाँ साझेदारी गरेको छ। यस सम्झौताअन्तर्गत एनएमबि बैंकका कार्डधारकहरूले होटलमा कोठा बुकिङ गर्दा २०५ छुट पाउने छन्। साथै, होटलको प्रख्यात रेस्टुरेन्टहरू सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफे, बेकरीका सबै सामान, र स्विमिङ पुल प्रयोगमा १०५ छुट सुविधा […]

भारतमा पनि चीनसँग जस्तै अडान राख्छौं : अमृतबहादुर राई

काठमाडौँ। परराष्ट्र सचिव अमृतबहादुर राईले लिपुलेक–लिम्पियाधुराका सन्दर्भमा भारतसँग पनि चीनकोजस्तै अडान राख्ने बताएका छन्। चीनको पाँच दिने भ्रमणका सन्दर्भमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सचिव राईले नेपालले आफ्ना प्राथमिकता र अडान भारतसँग पनि राख्ने बताएका हुन्। चीन–भारतका बीचमा हालैमात्र नेपाली भूमि लिपुलेक भएर व्यापार सुरू गर्ने सहमति भएको थियो। त्यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो […]