बिरेन्द्रनगर – जेन्जी २.० कर्णाली को नेतृत्वमा बिरेन्द्रनगर नगरपालिकासँगको सहकार्यमा ‘सफा बिरेन्द्रनगर अभियान’ अन्तर्गत बसपार्क सरसफाइ विशेष कार्यक्रम दोस्रो पटक सञ्चालन हुने भएको छ। यो कार्यक्रम अघिल्लो सरसफाइ गतिविधिको निरन्तरताको रूपमा आयोजना गर्न लागिएको हो, जहाँ त्यस दिन गरिएका प्रतिबद्धताहरूको कार्यान्वयन प्रक्रिया सुरु हुँदैछ।Gen-Z 2.0 Karnali ले यस अभियानलाई बिरेन्द्रनगर नगरपालिकासँगको सहकार्यको उत्सवका रूपमा समेत […]

