Flash Story
पशुपति क्षेत्रमा ‘सफागरौँ’ अभियान सम्पन्नचार सोमबारदेखि निरन्तर सञ्चालन भएको अभियानमा ५ सयभन्दा बढी स्वयंसेवक परिचालन
हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
लघुवित्त पीडित र सरकारबीचभएको सहमति बारे भ्रम नफैलाउन समितिको अपिल
बाजुरामा वर्षेनि खाद्यान्न अभावको अन्त्य गर्ने
यूके र क्रोसिया पठाइदिने भन्दै १५ लाख ५० हजार ठगी, दुई जना पक्राउ
सुनकोशी नदीमा कार खस्यो
५ वटा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त काठमाडौंबाट पक्राउ
सरकार र लघुवित्त पीडितबीच पाँच बुदे सहमति, अनशनका कार्यक्रम फिर्ता

सोनाम ल्होछारको अवसरमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना

Spread the love

धादिङ – मन्जुश्री संवत् २८६२ औं (ता ल्हो) सोनाम ल्होछारको अवसरमा धादिङको थाक्रे ३ मा रहेको प्रगतीशिल युवा क्लबले बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको छ। यस कार्यक्रमअन्तर्गत विश्व शान्ति पुजा, रक्तदान कार्यक्रम र विभिन्न सांस्कृतिक गतिविधिहरू सम्पन्न गरिनेछन्।
आयोजक क्लबले देश–विदेशमा रहनुहुने सम्पूर्ण ल्होछार प्रेमीहरूमा सुख, शान्ति, समृद्धि र दीर्घायुको मंगलमय शुभकामना व्यक्त गर्दै, कार्यक्रममा उपस्थित भई यसलाई सफल बनाउन अनुरोध गरेका छन्।
कार्यक्रम २०८२ माघ ३ गते बिहान १० बजे थाक्रे -३ मल्डुङ खेल मैदानमा सञ्चालन हुनेछ।
प्रगतीशिल युवा क्लबका प्रतिनिधिहरूले सांस्कृतिक र परम्परागत मूल्यहरूको संरक्षणमा यस कार्यक्रम महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top