काठमाडौं – अन्तरिम सरकार गठन प्रक्रियाका सह–संयोजक तथा जेन–जी क्रान्तिका प्रमुख अगुवा अर्जुन शाहीले भ्रष्ट र असफल सरकारलाई अपदस्त गर्दै जेन–जीको नेतृत्वमा नयाँ सरकार गठन अपरिहार्य भएको स्पष्ट पारेका छन्।शाहीका अनुसार वर्तमान सरकारले जेन–जी आन्दोलनसँग गरिएका प्रतिबद्धता र बाचाहरू पूरा गर्न नसकेको मात्र होइन, सरकारलाई जवाफदेही बनाउन खोज्दा राज्यसत्ताको दुरुपयोग गर्दै राजनीतिक प्रतिशोधका आधारमा झुट्टा […]

