Flash Story
गुल्मी–१ मा मनिराम ज्ञवालीको घरदैलो अभियान तीव्र
रुपन्देही–१ मा आम जनता पार्टीका उम्मेदवार देवानको घरदैलो तीव्र
आम जनता पार्टीका कालबहादुर बिक दलित क्लस्टरबाट समानुपातिक सूचीको पहिलो नम्बरमा
चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा
नेपाल पत्रकार महासंघ ललितपुर शाखा ३४औँ वर्षमा प्रवेश
गाँजा ट्रेकिङ’ वाचा ६ वर्षमा शून्य काम — अब के के बाचा गरेर माग्ने भोट ?
रास्वपावाट टिकट पाएका दैलेख क्षेत्र न. २ का ईन्जिनियर बखत बा. शाहीको चर्चा
किशोरीलाई मन पराएको विषयमा विवाद हुँदा दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु
थाक्रे–२ मा नेपाली कम्युनिस्ट पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न

थाक्रे–३ मा भोलि नेपाली कम्युनिस्ट पार्टीको अगुवा कार्यकर्ता भेटघाट हुँदै

Spread the love

धादिङ – नेपाली कम्युनिस्ट पार्टीले धादिङको थाक्रे गाउँपालिका–३ नम्बर वडामा भोलि अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ।
आगामी राजनीतिक कार्यक्रम तथा संगठन सुदृढीकरणलाई लक्षित गर्दै आयोजना गर्न लागिएको उक्त भेटघाट कार्यक्रममा पार्टीका जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ता तथा वडास्तरीय अगुवा कार्यकर्ताहरूको सहभागिता रहने बताइएको छ।
कार्यक्रममा वर्तमान राजनीतिक अवस्था, जनसरोकारका विषय, पार्टी संगठन विस्तार तथा भावी कार्यदिशाका बारेमा छलफल हुने छ।
थाक्रे गाउँपालिका–३ नम्बर वडा निर्वाचन परिचालन समितिको इन्चार्ज विजय तामाङले बताए अनुसार, उक्त भेटघाट कार्यक्रम माघ २८ गते बुधबार वेशिमल्डुङ थाक्रे, धादिङमा सम्पन्न हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top