ललितपुर । नेपाल पत्रकार महासंघ, ललितपुर शाखा आजदेखि ३४औँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसका अवसरमा शाखाका अध्यक्ष रामहरि कार्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर, सदस्य, पूर्वअध्यक्ष, सल्लाहकार तथा शुभेच्छुकहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष कार्कीले शाखालाई स्थापना कालदेखि हालसम्मको अवस्थामा पुर्याउन योगदान गर्ने अग्रजहरूको उच्च सम्मान गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा […]

