Flash Story
पशुपति क्षेत्रमा ‘सफागरौँ’ अभियान सम्पन्नचार सोमबारदेखि निरन्तर सञ्चालन भएको अभियानमा ५ सयभन्दा बढी स्वयंसेवक परिचालन
हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
लघुवित्त पीडित र सरकारबीचभएको सहमति बारे भ्रम नफैलाउन समितिको अपिल
बाजुरामा वर्षेनि खाद्यान्न अभावको अन्त्य गर्ने
यूके र क्रोसिया पठाइदिने भन्दै १५ लाख ५० हजार ठगी, दुई जना पक्राउ
सुनकोशी नदीमा कार खस्यो
५ वटा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त काठमाडौंबाट पक्राउ
सरकार र लघुवित्त पीडितबीच पाँच बुदे सहमति, अनशनका कार्यक्रम फिर्ता

फेरि मञ्चन हुँदै नाटक ‘जिउँदो आकाश’

Spread the love

काठमाडौं – तेस्रोलिंगी समुदायको जीवन, भावना र संघर्षलाई केन्द्रमा राखेर तयार गरिएको चर्चित नाटक ‘जिउँदो आकाश’ फेरि मञ्चन हुने भएको छ।
निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै नाटक साउन ३ गतेदेखि साउन १३ गतेसम्म थापा गाउँस्थित एक थिएटर नेपालमा मञ्चन हुने जानकारी दिएको छ।
नाटकको परिकल्पना तथा निर्देशन आरके मेहताले गरेका हुन् भने कथा चन्द्र पाण्डेले लेखेका छन्। यस नाटकले विशेषगरी तेस्रोलिंगी समुदायका अनुभूति, संघर्ष र सामाजिक यथार्थलाई मञ्चमार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ।
नाटकमा अनिल सुब्बाको अभिनय रहनेछ।
यसअघि ‘जिउँदो आकाश’ काठमाडौं, पोखरा, दमक, दिल्ली र गुहाटीलगायत विभिन्न स्थानमा सफलतापूर्वक मञ्चन भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top