Flash Story

रामहरि खतिवडाले दिए सभापति पदबाट राजीनामा

Spread the love

काठमाडौँ । रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका छन् ।

मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै खतिवडाले राजीनामा दिएका हुन् ।

कुलिङ अफ पिरियड प्रकरणमा मुछिएर बिबादित बने पछि उनले आज राजीनामा दिएका हुन् । सो सबन्धमा गठित छानबिन समितिले खतिवडालाई नैतिक रूपमा जिम्मेवार ठहराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top