Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

जेनजी प्रदर्शनमा अर्का व्यक्तिलाई पनि लाग्यो गोली

Spread the love

काठमाडौँ। जेनजी प्रदर्शनका क्रममा अर्का एक जनालाई पनि गोली लागेको छ ।

नयाँ बानेश्वर चोकमा प्रहरीको गोली लागेर अर्का एक जनालाई पनि गोली लागेको हो । गोली लागेका ती व्यक्तिको पहिचान भएको छैन । उनको अवस्था गम्भीर छ ।

यसअघि प्रहरीको गोली लागेर एक जनाको निधन भइसकेको छ ।

नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगानासहितलाई पनि गोली लागेको छ । दजर्नौं प्रदर्शनकारी घाइते भएका छन् ।

घाइतेहरूलाई नयाँ बानेश्वर आसपासका अस्पतालमा पुर्‍याइएको छ ।

प्रशासनले दिउँसो साढे १२ बजेबाट कर्फ्यू आदेश जारी गरेको थियो । यद्यपि अहिले पनि प्रदर्शन रोकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top